पूर्व प्रहरी नायव महानिरिक्षक (डिआईजी) हेमन्त मल्ल माओवादीको १० वर्षे द्वन्द्वपछि नेपाली समाज हिंस्रक भएको बताउँछन्। ‘द्वन्द्वकालमा राज्य र विद्रोह पक्षबाट भएका ज्यादती र विस्थापनका कारण सामाजिक स्वरुपमा परिवर्तन आएको छ। त्यसैले अपराधको स्वरुपमा लिएर आएको...