पारिवारिक खेती राष्ट्रिय कार्ययोजना

मूलतः परिवारका सदस्य संलग्न भएर गरिने खेतीपातीलाई परिवारिक खेतीपाती भनिन्छ। विश्वको ८० प्रतिशत खाद्यान्न पारिवारिक खेतीपातीबाट नै उत्पादन हुन्छ। परिवारिक खेतीले केवल खाद्यान्नमात्र उत्पादन गर्दैन। वातावरण सुरक्षा, सामजिकता अभिवृद्धि र सांस्कृतिक जगेर्नाका...