पारिवारिक कम्पनीले सार्वजनिक खर्च गर्न सक्दैन : मन्त्री झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पारिवारिक खालका साना निर्माण कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न नसक्ने बताउनुभएको छ ।

सम्बन्धित सामग्री

साना निर्माण कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न सक्दैन: मन्त्री झाँक्री

मन्त्री झाँक्रीले सरकारको सबै भन्दा ठूलो सार्वजनिक खर्च गर्ने निर्माण कम्पनी पारिवारिक खालको दुई वटा इन्जिनियर, दुई वटा जेसिभी र दुई वटा टिपर राखेर बनाएको कम्पनीले राज्यको सार्वजनिक खर्च गर्न नसक्ने बताईन्।