प्रेम, सद्भाव, विश्वास, सहयोग र श्रद्धाको भावनाले पारिवारिक जीवन स्वर्ग हुन्छ । यस्तो परिवारमा सबै सदस्यहरु आपसमा मिलेर बस्छन् । एकअर्काप्रति श्रद्धा र प्रेम राख्छन् । विश्वास र भरोसाले उनीहरु एकढिक्का हुन्छन् । पारिवारिक मेलमिलापले उनीहरुको घरमा सुख र धन-ऐश्वर्य प्राप्त भइरहन्छ । तर, कतिपयको पारिवारिक सम्बन्ध एकदमै खराब हुन्छ । एकअर्कामा शंका, अविश्वास, घृणा, […]