पारिवारिक बिवादमा दोस्रो धेरै एक सय ४० वटा मुद्दा अंशबण्डाको रहेको जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले बताए। पारिवारिक विवादका चार सय ३५ मुद्दा गत आर्थिक वर्ष भित्रै फस्र्यौट भएको मंगलबार आयोजित पत्रकार भेटघाटमा जिल्ला न्यायधीश बरालले जानकारी दिए।...