विश्वकै सबैभन्दा रहस्यमय घाँटी, बरमुडा ट्रायङगलसँग गरिन्छ तुलना !

तिब्बत र अरुणाञ्चल प्रदेशको सीमा स्थित छ साङ्ग्रिला घाँटी । विश्वकै सबैभन्दा रहस्यमयी क्षेत्रमध्ये यो पनि एक भएको मानिन्छ । यहाँसम्मकी सैयौं जहाज रहस्यमय तरिकाले निल्ने बरमुडा ट्रायङगलसँग पनि यो घाँटीको तुलना गरिँदै आएको छ । तन्त्रमन्त्रका कैयौं चर्चित साधकले आफ्नो किताबमा यो स्थानबारे जानकारी दिएका छन् ।  पद्म भूषण र साहित्य अकादमीबाट पुरस्कृत गरिएका र सरकारी संस्कृत कलेजका प्राचार्य डा. गोपीनाथ कविराजले पनि यस घाँटीबारे आफ्नो किताबमा उल्लेख गरेका छन् । यो घाँटीसँग दोस्रो दुनियाँको सम्बन्ध भएको बताइन्छ ।  दोस्रो द...

सम्बन्धित सामग्री

१० राज्यहरू जहाँ अमेरिकीहरू सबैभन्दा बढी र कम तनावग्रस्त छन्

अमेरिकीहरूले गत वर्षको तुलनामा बढी तनाव महसुस गरिरहेका छन्, तर देशका केही भागहरू छन् जहाँका बासिन्दाहरू अरूभन्दा धेरै तनावग्रस्त छन्। पर्सनल फाइनान्स साइट वालेटहबको नयाँ अध्ययन अनुसार मिसिसिपियनहरू अमेरिकामा सबैभन्दा तनावग्रस्त व्यक्ति हुन्। वालेट हबले ४१ तनाव सूचकहरूमा सबै ५० राज्यहरूलाई तुलना गरेको छ । जसले अमेरिकीहरू सबैभन्दा बढी र कम तनावमा छन् भनेर पत्ता […]

अमेरिकाको सबैभन्दा खुशी राज्य युटाह, दुखी राज्य क्यालिफोर्निया, तपाई कता ?

हाउसफ्रेसले अमेरिकाका सबैभन्दा खुशी र बेखुशी राज्य र सिटीहरुको सुची तयार पारेको छ । माइक्रोसफ्टको अनुहार पहिचान एपीआईको प्रयोग गरेर इन्स्टाग्राम सेल्फीहरूको डाटाबेसका आधारमा खुशी र बेखुशी राज्यहरुको सुची तयार पारिएको हो । खुशी र मुस्कान दुबैलाई तुलना गरेर यो सुची निकालिएको हो । किनभने हरेक मुस्कानले खुशीलाई संकेत गर्दैन र हरेक खुसी व्यक्ति मुस्कुराउँदैन। […]

२०५१ सँग अहिलेको परिस्थितिलाई तुलना नगरौं : मिनेन्द्र रिजाल

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले २०५१ को मनमोहन अधिकारीले पाएको विश्वासको मतसँग अहिलेको परिस्थितिलाई तुलना गर्न नहुने बताएका छन् । त्यसबेला मनमोहनको सरकार अल्पमतको भएकाले कांग्रेसले विश्वासको मत दिए पनि अहिले त्यस्तो अवस्था नरहेको उनको तर्क छ । ‘२०५१ म संसदको सबैभन्दा ठूलो दलको नेताको रुपमा मनमोहन अधिकारीको अल्पमतको सरकार थियो’, […]

विश्वको सबैभन्दा ठूलो ब्याक्टेरिया भेटियो, सामान्यभन्दा ५ हजार गुणा ठूलो

हालै वैज्ञानिकले ब्याक्टेरियाको एउटा नयाँ प्रजाति फेला पारेको छ । यो प्रजातिको ब्याक्टेरिया हालसम्मको सबैभन्दा ठूलो ब्याक्टेरिया भएको वैज्ञानिकले बताएका छन् । एउटा मात्रै कोसिका भएको यो ब्याक्टेरियाको कोसिका यति ठूलो छ कि यसको तुलना एक सेन्टिमिटर लामो मानिसको परेलासँग गरिएको छ । यो ब्याक्टेरिया सामान्य ब्याक्टेरियाको तुलनामा करिब ५ हजार गुणा ठूलो छ ।शोधका लेखक तथा लरेन्स बर्कले नेशनल लेबोरेटरीमा मरिन बायोलोजिस्ट जीन–मेरी भोलेन्डका अनुसार यति ठूलो ब्याक्टेरिया भेटिनु आफैँमा एउटा आश्चर्यको क

साओमीको सबैभन्दा सस्तो फाइभजी फोन सार्वजनिक, यस्ता छन् फिचर

साओमीको सबैभन्दा सस्तो फाइभजी फोन सार्वजनिक भएको छ । आफ्नो १२ औँ वार्षिकोत्सव भन्दा केही दिन अघि साओमीले रेडमी टेन फाइभजी सार्वजनिक भएको हो । रेडमी टेन फाइभजी फोनको मूल्य १९९ अमेरिकी डलर तोकिएको छ । यो अहिलेसम्मकै सबैभन्दा सस्तो फाइभजी फोन हो । तुलना गर्नुपर्दा वान प्लस नर्ड २०० फाइभजीको २४० डलर पर्ने गर्दछ र सामसङको पछिल्लो सार्वजनिक भएको ग्यालेक्सी ए १३...

चीनको सबैभन्दा ठूलो सहर सांघाइमा चरणबद्ध लकडाउन गरिने

चीनको सबैभन्दा ठूलो सहर सांघाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न  चरणबद्ध लकडाउन गर्ने भएको छ । सोमबारदेखि सुरु हुने परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा लकडाउन गर्ने भएको हो ।त्यस्तै, पश्चिमी भागमा  १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसंख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख हटस्पट बनेको छ । चीनमा आइतबार एकै दिन कोभिडका ४ हजार ५ सय संक्रमित देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो अघिल्लो दिनको तुलना

पाकिस्तानी कप्तान आजमको साहसिक प्रदर्शन, कोहलीसँग तुलना

३ चैत, काठमाडौं । पाकिस्तान क्रिकेट टिमले टेस्ट इतिहासमा सबैभन्दा ठूलो लक्ष्य पूरा गरी इतिहास कायम गर्न सकेन । तर, उनीहरुको साहस र हौसला भने वास्तवमै प्रशंसनीय रह्यो । कप्तान बाबर आजमले करिअरकै सर्वश्रेष्ठ १९६ रनको पारी खेले । मोहम्मद रिजवान १०४ मा अविजित रहे । दुवै ब्याटरको सानदार शतकको सहयोगमा पाकिस्तान टिमले कराँचीमा अस्ट्रेलियालाई […]

जब डेरी कम्पनीले महिलालाई गाईसँग तुलना गर्‍यो !

१ पुस, काठमाडौं। चाहे समाज जतिसुकै विकसित किन नहोस् समाजमा महिलालाई हेप्ने मनस्थितिमा परिवर्तन आएको छैन । यसको पछिल्लो उदाहरण दक्षिण कोरिया बनेको छ । दक्षिण कोरियाको सबैभन्दा ठूलो डेरी कम्पनीमाथि महिलाहरुको अपमान गरेको आरोप लागेको छ । डेरी कम्पनीले आफ्नो एक कम्पनीमा महिलाहरुको तुलना गाईसँग गरेको थियो। उक्त विज्ञापन प्रशारण भएसँगै सोसल मिडियामा बबाल […]

आफ्नो र मलाइकाको आम्दानीको तुलना गर्दा किन रिसाए अर्जुन

एजेन्सी, २४ साउन । बलिउडका चर्चित अभिनेता अर्जुन कपुर आफ्नो र प्रेमिका मलाइका अरोराको आम्दानीको तुलना गर्दा आक्रोसित भएका छन् । एक रिपोर्टमा यी जोडीको आम्दानी तुलना गरिएको थियो । आम्दानी तुलाना गरिएको रिपोर्ट हेरेपछि अर्जुनले २०२१ सालकै सबैभन्दा बढी लज्जास्पद र दुखद भएको उल्लेख गरेका छन् । अर्जुनले इन्स्टाग्राममा रिपोर्टको बारेमा केही लेखेका थिए […]

भूटानसँग नेपालको तुलना गर्दै मोदीले गरे यस्तो ट्वीट

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गरेका छन् ।उनले ट्वीटरमा लेखेका छन्, ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ । हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं ।’