चीनको सबैभन्दा ठूलो सहर सांघाइमा चरणबद्ध लकडाउन गरिने

चीनको सबैभन्दा ठूलो सहर सांघाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न  चरणबद्ध लकडाउन गर्ने भएको छ । सोमबारदेखि सुरु हुने परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा लकडाउन गर्ने भएको हो ।त्यस्तै, पश्चिमी भागमा  १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसंख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख हटस्पट बनेको छ । चीनमा आइतबार एकै दिन कोभिडका ४ हजार ५ सय संक्रमित देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो अघिल्लो दिनको तुलना

सम्बन्धित सामग्री

आइफोनको सबैभन्दा ठूलो कारखानामा कोरोना कहर, चीनले काममा बोलायो पूर्व सैनिकलाई

२ मंसिर, काठमाडौं । कोरोना महामारीको प्रकोपबाट बँच्नका लागि चीनले अहिले देशका विभिन्न क्षेत्रहरुमा कडा लकडाउन गरिरहेको छ । यसले मुलुकको आर्थिक गतिविधि नराम्रोसँग प्रभावित भैरहेको छ । यसरी प्रभावित हुने आइफोनको उत्पादन पनि परेको छ । चीनको झेंगझोउमा आइफोन उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कारखाना छ । विश्व बजारमा पुग्ने ७० प्रतिशत आइफोन यहीँ […]

लकडाउनले चीनमा एप्पललाई झट्का, आइफोन उत्पादन र आपूर्ति प्रभावित

चीनका कतिपय सहरहरु अहिले लकडाउनमा छन् । चीनको झाङझउ सहरमा पनि एक साता लामो लकडाउन जारी गरिएको छ । उक्त सहरमा फक्सकन टेक्नोलोजीको सबैभन्दा ठूलो आइफोन उत्पादन कारखाना समेत छ । लकडाउनबाट आइफोनको सबैभन्दा ठूलो कारखाना तथा सप्लायरमा ताला लागेसँगै यसले आइफोनको विश्वव्यापी आपूर्तिमा असर गर्ने बताइएको छ । बिजनेस स्टाण्डर्डको रिपोर्ट अनुसार चीन सरकारले […]

सांघाइमा सोमबारदेखि लकडाउन

चीनको सबैभन्दा ठूलो सहर सांघाइले कोभिडमा नियन्त्रण ल्याउन सोमबारदेखि लकडाउन सुरु गरेको छ। सञ्चारमाध्यमहरुका अनुसार २ करोड ६० लाख मानिस बसोबास गर्ने यो सहरको लकडाउनका क्रममा सार्वजनिक यातायात बन्द गरिएको छ भने अन्य सेवाहरु पनि बन्द गरिएको छ। अहिलेको प्रारम्भिक लकडाउन शुक्रबारसम्म जारी रहनेछ। अर्को चरणको लकडाउन शुक्रबारदेखि मंगलबारसम्म सहरको पश्चिमी क्षेत्रमा हुने सञ्चारमाध्यमहरुले उल्लेख […]

चीनको सबैभन्दा ठूलो सहर सांघाइमा चरणबद्ध लकडाउन गरिने

बेइजिङ । चीनको सबैभन्दा ठूलो सहर सांघाईले नयाँ भेरियन्ट ओमिक्रोनका कारण फैलिएको कोभिड–१९ रोक्न  चरणबद्ध लकडाउन गर्ने भएको छ ।  सोमबारदेखि सुरु हुने परीक्षणको पाँच दिनका लागि यसको पूर्वी भागमा लकडाउन गर्ने भएको हो । त्यस्तै, पश्चिमी भागमा  १ अप्रिलदेखि लकडाउन हुनेछ । २ करोड ५० लाख जनसंख्या भएको महानगर पछिल्ला दिनमा राष्ट्रव्यापी प्रकोपको प्रमुख हटस्पट […] The post चीनको सबैभन्दा ठूलो सहर सांघाइमा चरणबद्ध लकडाउन गरिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

अब पनि लकडाउन गर्नु मुर्खतापूर्ण हुन्छ

अब अहिले पनि लकडाउनको कुरा गर्ने, बन्द गर्ने कुरा गर्नेलाई त हामीले गाली गर्नुपर्ने बेला भैसकेको छ । किनकि पहिले हामीसँग कुनै विकल्प थिएन । अहिले त हामीसँग खोप छ ।  खोपको समुचित वितरण नगर्ने, खोप सहज नबनाउने अनि खोप थुपारेर राख्ने र केही भयो कि लकडाउन गर्न तम्सने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । अब पनि लकडाउन गर्ने भनेको मुर्खतापूर्ण काम हो । खोप थुपारेर राख्ने अनि लकडाउन गर्ने भनेको जत्तिको नचाहिँदो काम संसारमा कतै हुँदैन ।  अहिले कोरोना विरुद्ध लड्ने सबैभन्दा ठूलो हतियार भनेको नै खोप हो । नेपाल सरकारले...

अष्ट्रेलियाको सिड्नीमा एक महीनापछि लकडाउन खुकुलो पार्ने योजना

२४ भदौ, काठमाडौं । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा आगामी महीनाबाट मात्र लकडाउन खुकुलो हुने भएको छ । अष्ट्रेलियाको न्यु साउथ वेल्सले लकडाउन खोल्ने कार्ययोजना सार्वजनिक गरेको हो । न्यु साउथ वेल्सले राज्यका ७० प्रतिशत मानिसले कोरोनाको पूरा डोज खोप पाएको अवस्थामा लकडाउन खुकुलो हुने बताएको छ । अहिले न्यु साउथ वेल्सका करिब ४३ प्रतिशत […]

अष्ट्रेलियाको मेलबर्नमा एक साता थपियो लकडाउन

२७ साउन, काठमाडौं । अष्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलर्बनमा एक साताको लागि लकडाउन थपिएको छ । एकैदिन यो सहरका २० जना मानिसमा कोरोना संक्रमण देखिएसँगै मेलबर्नमा लकडाउन लम्ब्याउने निर्णय गरिएको हो । निकै संक्रामक मानिएको डेल्टा भेरियन्टसहितको संक्रमणले अष्ट्रेलियामा पछिल्लो समय कोरोना संक्रमण फैलिइरहेको छ । मेलबर्नमा यसअघि लगाइएको लकडाउन बिहीबारबाट सकिँदै थियो । […]

डेल्टा भेरियन्टको संक्रमण बढेसँगै अष्ट्रेलियाको ब्रिसबेनमा लकडाउन

१७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्टसहितको संक्रमण बढेसँगै अष्ट्रेलियाको क्विन्सल्याण्डको राजधानी ब्रिसबेनमा पनि लकडाउन सुरु भएको छ । शनिबारदेखि ब्रिसबेनमा पनि लकडाउन सुरु भएको हो । कोरोना संक्रमण निरन्तर बढिरहेकाले अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा पनि अहिले लकडाउन जारी छ । अहिलेसम्म अष्ट्रेलियामा १५ प्रतिशतभन्दा कम मानिसहरुले मात्र पूरा डोज खोप […]

सिड्नीमा 'डेल्टा भेरियन्ट' ले बढायो कोरोना संक्रमण, लकडाउन थपियो

अस्ट्रेलियमा पछिल्लो केही समययता कोभिड १९ संक्रमितको संख्यामा वृद्धि हुँदै गएको छ। 'डेल्टा भेरियन्ट' का कारण संक्रमणको अवस्था बढेसँगै केही राज्यहरुमा लकडाउन लागू गरिएको छ भने केहीमा प्रतिबन्धहरु लगाइएको छ। अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा पनि संक्रमण बढ्सँगै लकडाउन बढाइएको छ। न्यू साउथ वेल्स सरकारले संक्रमणको चेन ब्रेक गर्न 'गाह्रो…