२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले २०५१ को मनमोहन अधिकारीले पाएको विश्वासको मतसँग अहिलेको परिस्थितिलाई तुलना गर्न नहुने बताएका छन् । त्यसबेला मनमोहनको सरकार अल्पमतको भएकाले कांग्रेसले विश्वासको मत दिए पनि अहिले त्यस्तो अवस्था नरहेको उनको तर्क छ । ‘२०५१ म संसदको सबैभन्दा ठूलो दलको नेताको रुपमा मनमोहन अधिकारीको अल्पमतको सरकार थियो’, […]