भूटानसँग नेपालको तुलना गर्दै मोदीले गरे यस्तो ट्वीट

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गरेका छन् ।उनले ट्वीटरमा लेखेका छन्, ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ । हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं ।’ 

सम्बन्धित सामग्री

‘अख्तियार’ शब्दको फन्दामा परराष्ट्रमन्त्री ज्ञवाली !

चिकित्सक रामेश कोइराला शनिवार एक ट्वीट गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भ्रष्टाचारका विषयमा दिएको अभिव्यक्तिलाई पञ्चायतकालको शैलीसँग तुलना गरे। उनले लेखेका छन्–‘ फरक विचारका नेता तह लगाउने मण्डलेको समूह, एकमना सरकार र सरकारले ...