साओमीको सबैभन्दा सस्तो फाइभजी फोन सार्वजनिक भएको छ । आफ्नो १२ औँ वार्षिकोत्सव भन्दा केही दिन अघि साओमीले रेडमी टेन फाइभजी सार्वजनिक भएको हो ।
रेडमी टेन फाइभजी फोनको मूल्य १९९ अमेरिकी डलर तोकिएको छ । यो अहिलेसम्मकै सबैभन्दा सस्तो फाइभजी फोन हो ।
तुलना गर्नुपर्दा वान प्लस नर्ड २०० फाइभजीको २४० डलर पर्ने गर्दछ र सामसङको पछिल्लो सार्वजनिक भएको ग्यालेक्सी ए १३...