५ साउन, काठमाडौं । नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने तयारीविरुद्ध कर्मचारीले गरेको आन्दोलन मंगलबार १९ दिन पुगेको छ । उनीहरुले निगमलाई कम्पनी मोडलमा लैजाने प्रबन्धपत्रको मस्यौदा फिर्ता र महाप्रबन्धक डिमप्रसाद पौडेलको राजीनामा माग गरेका छन् । कर्मचारी र व्यवस्थापन पक्ष आआफ्नै अडानमा रहँदा र विभागीय मन्त्रालय नेतृत्वविहीन हुँदा समस्या समाधानका लागि पहल हुन […]