काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६ सेप्टेम्बर २९ तारिख। असोज कृष्ण पक्षको तृतीया तिथि। तृतीया श्राद्ध । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः मेष : […]
१३ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय …
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यसैगरी, कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार […]
काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले घरेलु तथा साना उद्योगको प्रवद्र्धन, औद्योगिक सुरक्षा तथा नयाँ उद्यमी उत्पादनका लागि नीतिगत सुधार गर्ने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको माइतीघरस्थित सचिवालयमा आयोजित छलफल कार्यक्रममा उहाँले नेपालमा करिब सात लाख साना तथा मझौला उद्योग सञ्चालनमा रहेको उल्लेख गर्दै स्थानीय कच्चा पदार्थको उपयोग, […]
१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर र युरोको भाउ बढेको छ । स्वीस फ्र्यांकको भाउ भने हिजोको तुलनामा आज घटेको छ ।
आज अमेरिकी डलर …
इटहरी । सुन्दरता केवल बाहिरी आवरणमा मात्र सीमित हुँदैन, यो त महिलाको आत्मविश्वास, क्षमता र समाजप्रतिको दृष्टिकोणमा झल्किन्छ । यही यथार्थलाई प्रमाणित गर्दै कोशी प्रदेशका गृहिणीदेखि विभिन्न पेशामा आबद्ध व्यावसायिक महिलाहरू यतिबेला ‘मिसेस पूर्वेली आइकन’ को तेस्रो संस्करणको ताज पहिरिन प्रतिस्पर्धामा जुटेका छन् । ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको यस प्रतियोगिताले महिलाहरूलाई परम्परागत ‘ब्युटी पेजेन्ट’को […]