युक्रेनी वार्ता टोली टर्की पुग्यो, आज रुसी टोलीसँग वार्ता हुँदै

काठमाडौँ । वार्ताका लागि युक्रेनी टोली टर्कीको राजधानी स्तानबुल पुगेको छ। युक्रेन र रुसको वार्ता टोलीबिच मङ्गलवार स्तानबुलमा वार्ता हुँदैछ । युक्रेनी वार्ता टोलीको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेज्निकोभले गरेका छन् । यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोल्याक पनि वार्ता टोलीमा छन् । दुई हप्ता भन्दा लामो समयपछि युक्रेन र रुसको टोलीबिच पहिलो पटक भौतिक उपस्थितिमा […]

सम्बन्धित सामग्री

रुस-युक्रेन दोस्रो चरणको वार्ता आज हुँदै

काठमाडौं : रुस र युक्रेनबीच दोस्रो चरणको शान्ति आज हुँदै छ।रुसी टोली वार्तास्थल पुगेको छ। रुसका तर्फबाट वार्तामा रुसी राष्ट्रपतिका सहयोगी तथा वार्ता टोली प्रमुख भ्लादिमिर मेडिनेस्की छन्।  वार्ता पोल्याण्ड र बेलारुसको सिमानामा गरिने रुसी संचार माध्यमहरुले जनाएका छन्। वार्ताका लागि युक्रेनी टोली भने आज पुग्ने बताइएको छ।जारी युद्धको अन्त्यका लागि दुबै देश दोस्रो चरणको शान्ति वार्तामा बस्ने भएका हुन्। वार्ता स्थलका विषयमा दुबै पक्ष सहमत हुने अनुमान गरिएको छ।साथै आज हुने वार्तामा दुवै पक्षले युद