लगानी वातावरण : कागजमा सुधार, व्यवहारमा झन्झट

कानुनमा लेखिए पनि विकासोन्मुख देशमा हुबहु कार्यान्वयन नहुँदा डिबिआर सूचक हाम्रो सन्दर्भमा खासै उपयोगी छैनन् जब विश्व बैंकको ‘डुइङ बिजनेस रिपोर्ट (२०२०)’ ले नेपालको ¥याङ्किङ एक वर्षभित्रमा सुधार भएर ११०औँ स्थानबाट...

सम्बन्धित सामग्री

सबै प्रदेशमा लगानी वातावरण सुधारको कार्ययोजना बनाउने प्रतिबद्धता

सरकारले सातवटै प्रदेशमा प्रादेशिक लगानीको वातावरण सुधार कार्ययोजना विकास गर्ने प्रतिबद्धता जनाएको छ । यसको

लगानी वातावरण

स्वदेशी र विदेशी दुवै लगानी आउन कम भएको एक वर्ष हुन थालेको छ । सरकारी आँकडाअनुसार यो वर्षका १० महिनामा उद्योग दर्ता गर्नेहरूको संख्यामा ठूलो कमी आएको छैन, तर लगानी प्रतिबद्धता भने ३४ प्रतिशतभन्दा बढीले घटेको छ । उद्योग विभागका अनुसार गत वर्ष वैशाखसम्ममा २ खर्ब ९३ अर्बको लगानी प्रतिबद्धता आएको थियो । यो वर्ष […]

‘लगानी वातावरण बनोस्, परियोजना ल्याउँछौं’

तीनवटै तहका सरकारले सहयोग गर्ने नीति ल्याउने हो भने गण्डकी प्रदेशमा ठूलो परियोजनामा लगानी गर्ने व्यवसायीले बताएका छन् । प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शनिबार लुम्लेमा गरेको उद्यमी लगानीकर्ता सम्मेलनमा लगानीका लागि अनुकूल वातावरण तयार गरिदिन व्यवसायीले आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकीको समन्वयमा भएको सम्मेलनमा सरकारले सहायता गर्ने नीति ल्याए ठूला लगानीकर्तासँग परियोजना बैंक तयार रहेको बताए ।

नेपाल विदेशी लगानीकर्ताको लगानीयोग्य मुलुकको सूचीमै पर्दैन : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल विदेशी लगानीकर्ताको लगानी सूचीमै नपर्ने गरेको बताएका छन् । उनले नेपाल उद्योग परिसंघ (सिएनआई) ले आयोजना गरेको ‘मेक इन नेपाल’ समिटमा बोल्दै विविध कारणले लगानी सूचीमै नपर्ने बताएका हुन् ।गभर्नर अधिकारीले नेपालको लगानी वातावरण, अस्थिर कर प्रणाली र अस्थिर नीतिले गर्दा लगानीको सूचीमा नपरेको बताए । ‘लगानीकर्ताले कुनै पनि देशमा लगानी गर्नु पूर्व विशेष सेवा खोजेको हुन्छ,’ उनले भने, ‘त्यसैले प्रत्यक्ष वैदेशिक लगानीमा लगानी

ओलीका तीन वर्षः न लगानी वातावरण न आर्थिक विकास

काठमाडौं, असार ३० । मुलुकको आर्थिक विकासको सबालमा जुनसुकै सरकारका दुईवटा प्रमुख जिम्मेवारी हुन्छन्– सरकार आफैंले लक्ष्य गरेअनुसार खर्च गर्ने र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाइदिने। तीन वर्षअघि सिंहजस्तै शक्तिशाली बनेर सत्तारोहण गरेका प्रधानमन्त्री केपी शर्मा ओली भने यी दुवै जिम्मेवारीमा चुकेका छन्। प्रधानमन्त्री ओलीले आर्थिक विकासका सबालमा अभूतपूर्व काम गरेको दाबी गरे पनि […]

लगानी वातावरण

यहाँको कानुन पनि अरु देशको भन्दा कमसल छ । कागजमा जे लेखे पनि बीचैमा मिलाउन सकिन्छ ।