आऊ छोरा गाउँमै आऊ । तिम्रो खाँचो सहरमा होइन आफ्नै गाउँमा छ । तिमी आउँदा गाउँ हाँस्छ, गाउँ रमाउँछ । उता तिमी बसेको सहरले डोजर चलाएर तिमीलाई देखिसहेन, गरिखान दिएन । उल्टै ऋण बोकाएको छ ।
'एउटा छोरा मरेपछि त्यही बाटो अर्काे छोरा अम्रिका पठाउन मन थिएन नि, के गर्नु दलालले फसायो । अहिले अर्को छोरा हिँड्या छ । ऊ बाटोमै छ । अब त्यै छोराको आश छ । ऊ पुग्यो भने दाइको पनि ऋण तिर्छ ।'
प्रभातकुमार वर्मा/बारा ।
न परदेश गएका छोरा जीवितै घर फर्के न उपचार गर्न भारत गएका श्रीमान् । वर्षदिन बिराएर जीवनमा आइपरेका यी बज्रपातले बाराको महागढीमाई नगरपालिका–११ की सविना खातुनको ओठको मुस्कान हराएको वर्षौँ भयो ।
अढाइ वर्ष पहिले उपचारकै क्रममा भारत पुग्नुभएका उहाँका श्रीमान् निको भएर घर फर्केको केही दिनमै ज्यान गयो । बुवाको उपचारमा लागेको ऋण तिर्न एक वर्ष पहिले साउदी गएका सविनाका छोरा पनि नफर्किने गरी उतै अस्ताए । शव मात्र नपाल आइपुग्यो ।
जीन्दगीका यी पीडादायी क्षण बिर्सिन खोज्दा पनि सविनाको मान...
संखुवासभा । संखुवासभाकाे खाँदबारी नगरपालिका-९ स्थित सभाखोलामा नुहाउन गएका बाबु र छोरा ६ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी ७ का करिब ४० वर्षीय तारनाथ काफ्ले र उनका १५ वर्षीय छोरा सनम काफ्ले रहेकाे प्रहरीले जनाएको हाे । खाँदबारी-७ घर भएका बाबु र छोरा यहि असोज १७ गते सोमबार निजी गाडी लिएर दिउँसो […]
काठमाडौँ । सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु-छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी-७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवैजना सोमबार दिउँसो आफ्नै गाडी लिएर सभाखोला गएका थिए । उनीहरू घर नफर्किएपछि आज आफन्तले […]
किमाथाङ्का– सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु-छोरा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी-७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवैजना सोमबार दिउँसो आफ्नै गाडी लिएर सभाखोला गएका थिए । उनीहरू घर नफर्किएपछि आज आफन्तले प्रहरीलाई […]
काठमाडौं : त्रिशूली नदीले बगाएर वेपत्ता भएका नुवाकोटको विदुर नगरपालिका–३ का आमा छोरा अझै फेला पर्न सकेका छैनन्।हिजो अपराह्न स्थानीय २८ वर्षीया सङ्गीता श्रेष्ठ र उनका सात वर्षीय छोरा युनिसलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको थियो। युनिकलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा सङ्गीतालाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए।उनका अनुसार उनीहरू घर नजिकै ढोडेनीमा रहेको खेतमा काम गर्न गएका थिए। खेतको काम सकेर घर फर्कनुअघि हातगोडा धु
सुनसरीमा आफ्नै आमाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ गरेका छन् । ४२ वर्षीया शान्त सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ वर्षीय सौगात सुवेदीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेका हुन् ।हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको विराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सौगातलाई ईलाका प्रहरी कार्य
काठमाडौंः सुलक्षण भारतीको निर्देशनमा बनेको नाटक 'लाटीको छोरा' फेरि मञ्चन हुने भएको छ। पुस ३० देखि माघ ९ सम्म पुरानो घर थिएटर सिनामंगलमा मञ्चन भएको नाटक माघ २४ देखि फेरि मञ्चन हुने भएको हो। हेर्न छुटेका दर्शकको आग्रहमा नाटक फेरि मञ्चन गरिने भएको पुरानो घर थिएटरले जनाएको छ। श्याम शाहको कथा संग्रह 'अब्बा'मा संग्रहित कथा 'लाटीको छोरा'मा आधारित रहेर नाटक तयार भएको हो। भारतीकै नाट्य रूपान्तरण रहेको नाटक चार वर्ष पहिले पनि मण्डला नाटकघरमा मञ्चन भएको थियो। पुरानो घरकै व
प्रभातकुमार वर्मा/बारा
सानो टहरा । वर्षातमा पानी पर्दा चुहेर भित्र बस्नै गाह्रो हुन्छ । जुन टहरालाई पक्की घर बनाउने सपना थियो । जुन सपना बाेकेर परदेश जानुभएको थियो राजेश । आज ८ वर्ष बित्दा पनि त्यो टहरामा त्यसैगरी पानी चुहुन्छ । त्यसैगरी ओत लाग्न गाह्रो हुन्छ ।
नेपाल-भारतका नाकाहरुमध्ये एक नाका बारा मटिअर्वाको दशगजा नजिकै छ राजेश साहको घर । अहिले उहाँ ३२ वर्षको हुनुभयो । २४ वर्षको उमेरमा राजेशले परदेशको बाटो तताउनुभयो । सपना धेरै थिएनन्, पक्की घर लगाउने, बालबच्चालाई राम्रो विद्यालयमा पढाउने र परिवारलाई ...