‘एउटा छोरा पानामाको जंगलमा बित्यो, अर्को बाटोमा छ’
'एउटा छोरा मरेपछि त्यही बाटो अर्काे छोरा अम्रिका पठाउन मन थिएन नि, के गर्नु दलालले फसायो । अहिले अर्को छोरा हिँड्या छ । ऊ बाटोमै छ । अब त्यै छोराको आश छ । ऊ पुग्यो भने दाइको पनि ऋण तिर्छ ।'
'यदि मैले पहिले गोली हान्न मौका पाँए भने, मेरो निशाना तिमीमाथि हुनेछ। म तिमीलाई मारिदिन्छु।'यसो भन्दै म्यानमार सेनामा कार्यरत आफ्ना छोरासँगको कुराकानीमा बो क्यार यान रोए। बो क्यार यान गत वर्ष फेब्रुअरीदेखि म्यानमारको सेना विरोधी संगठनका लागि काम गर्दै आएका छन्।गत वर्ष फेब्रुअरीमा म्यानमारको निर्वाचित प्रजातान्त्रिक सरकारलाई सैन्य कूद्वारा सत्ताबाट हटाइएपछि म्यानमारमा गृहयुद्ध सुरु भएको थियो।बो क्यार यीन सैन्य शासनको विरोध गर्ने संगठनहरूमा सामेल भए। जब उनको छोरा सेनामा भर्त
भक्तपुर– भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुलमा शनिबार पानी ट्यांकरले ठक्कर दिँदा बाटोमा खेलिरहेका सात वर्षीय एक बालकको मृत्यु भएको छ । चाँंगुनारायण नगरपालिकाको झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको ट्यांकरले बाटोमा खेलिरहेका रामेछाप सुनापाती गाँउपालिका-४ घर भई हाल ब्यासीमा बस्ने रविन्द्र तामाङको छोरा विवेश तामाङलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो । […]
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले कांग्रेस नेता प्रदीप गिरिले देखाएको बाटोमा दृढतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन् । शनिबार तिनकुनेमा गिरिको ८ औं दिनको पुन्य तिथिमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै उनले नेता गिरिको देहावसानले देशको एउटा चिन्तक र कुशल राजनीतिज्ञ गुमेको बताए ।कार्यक्रममा दिवंगत नेता गिरीकी पत्नी भारती सिलवाल गिरी र उनका छोरा सन्तोष सिलवाल गिरिले कृयापुत्री भवनमा उपस्थित भएर शोक प्रकट गरिदिएकोमा नेपाल तरुण दलका अध्यक्ष गुरुङ र तरुण कार्यकर्ताप्रति धन्यवाद दिएका थिए ।उनीहरु
सुनसरी : धरान र इटहरीबाट दुई छुट्टाछुट्टै हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। धरानमा आफ्नै आमाको हत्या गरेको आरोपमा २५ वर्षीय सौगात सुवेदीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ।उनले गत शनिबार धरान १४ मा आफ्नै आमा ४२ वर्षीया शान्तालाई ‘बाम्फोक’ प्रहार गरेका थिए। बाम्फोकको प्रहारबाट गम्भीर घाइते शान्तालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगिएको प्रहरीले जानकारी दिएको छ।उपचार सम्भव नभएपछि मंगलबार घर फर्काउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जा
सर्लाही : सर्लाहीको बागमतीस्थित पूर्वपश्चिम राजमार्गमा बुधबार ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा छोरा गम्भीर घाइते भएका छन्।बागमतीस्थित ट्राफिक बिटअगाडि भएको दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका–१ बस्ने ६० वर्षीया प्रमिलादेवी यादवको मृत्यु भएको हो। यादवलाई उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनायो। दुर्घटनामा मृतक प्रमिलादेवीका छोरा २५ वर्षीय विजय यादव सामान्य घाइते छन्।प्रहरीका अनुसार बुधबार बिहान ८ः२७ बजे
‘मैले मूल बाटो हिँड्न छाडेको धेरै भयो । कोल्टी जाँदा र आउँदा अरू बाटो नै प्रयोग गर्ने गरेकी छु । त्यो बाटो हिँड्दा आफूलाई सम्हाल्न सक्दिनँ’, जगन्नाथ गाउँपालिका– १ की बिजा बिष्टले आफ्नो वेदना सुनाइन् ।बूढीनन्दा नगरपालिका– १ को दैयाको मूल बाटोमा रहेको सामूहिक चिहानभित्र उनका १९ वर्षीय छोरा गगनको शव गाडिएको छ । तत्कालीन सुरक्षा फौजले माओवादीको आरोपमा घरबाटै नियन्त्रणमा लिएर २०५९ वैशाखमा गगनलगायत ९ जनाको दैयामा गोली हानी हत्या गरेपछि अलपत्र शवहरूलाई गाउँलेले पानीको धारा छेउमै
छोराले गलत बाटो रोजे आमाले सही बाटोमा ल्याउनुपर्नेमा आमा दाङमा एक आमाले आफ्नै छोरालाई लागूऔषधको कारोबारमा संलग्न लगाएको घटना सार्वजनिक भएको छ । जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेपछि यो घटना सार्वजनिक भएको हो । प्रहरीका अनुसार शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ …
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१०, रञ्जितपुरका पवन यादवको छोरा ९ वर्षीय अर्जुनकुमार यादवको मंगलवार राति करेन्ट लागेर मृत्यु भएको छ ।
गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नांगो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरका पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ । गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्युपछि शव फर्काएर घरमा ल्याई राखिएको प्राप्त सूचनाका आधारमा गएको प्रहरी टोलीले शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याएको जिल्ला प्रहरी कार्यालय सप्
दाङ : रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। सुनछहरी गाउँपालिका–७ का आशा पुनका नौ वर्षीय छोरा अभिषेकको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ। बिहीवार दिउँसो करिब ३ बजेतिर चट्याङ लागेर अभिषेक घाइते भएका थिए । उनलाई उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।