भारतमा कोरोना कहर: सवारी साधन नपाएपछि छोरा र ज्वाइँले मोटरसाइकलमा राखेर अस्पतालबाट ल्याए महिलाको शव

उनका छोरा र ज्वाइँले मोटरसाइकलमा राखेर महिलाको शव १५ किलोमिटर टाढाको घर लिएर गए।