नेपालगञ्ज म्याराथनको पुरस्कार रकम बढ्यो

नेपाल समाचारपत्र, बाँके ।  धारा नेपालगञ्ज म्याराथनमा सबै विधाको नगद पुरस्कार राशीमा वृद्धि गरिएको छ ।म्याराथन (पुरुष) तथा हाफ म्याराथन (महिला) मा शीर्ष सात जनालाई नगद राशीबाट पुरस्कृत गरिने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नगद पुरस्कार घोषणा गरेका हुन् । म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई […]