काठमाडौं । नेपाल आयल निगमले निषेधाज्ञाको समयमा देशभरका पेट्रोलपम्प खुला रहेको र सहज रुपमा इन्धन बिक्री–वितरण भइरहेको जनाएको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले देशैभर इन्धन सहज रुपमा बिक्री–वितरण भइरहेको बताए । उनले निषेधाज्ञाको अवधिमा पनि सबै पेट्रोलपम्प खुला हुने बताए ।
काठमाडौं उपत्यकाका कतिपय पम्पमा इन्धन नपाएको गुनासो आएको सन्दर्भमा उनले...