कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गरिने

महेन्द्रनगर– नेपाल आयल निगमले कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशमा इन्धन आपूर्ति व्यवस्था सहज बनाउन भण्डारण गृह निर्माण गर्न लागिएको हो । निगमले भण्डारण गृह निर्माण गर्न आफ्नो नीति तथा कार्यक्रममा राखेको छ । धनगढीमा इन्धन भण्डारण गृह भएता पनि सहर र सडक नजिक असुरक्षित भएकाले मानव बस्तीभन्दा टाढा हुने […]