गरिब मुलुक खोपको मूल्य युद्धबाट जोगिएलान् ?

गरिब देशलाई खोपका लागि चाहिने रकम व्यवस्था भए पनि कमजोर आपूर्तिका कारण ती राष्ट्रले आवश्यक मात्रामा खोप पाउन सक्ने देखिन्न। मौज्दात खोपले नपुग्ने भएपछि खरिदमा बोलकबोल सुरु हुनेछ, जसका कारण मानव कल्याणभन्दा फाइदाका लागि प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित सामग्री

खोपको असमान वितरणबारे राष्ट्रसंघको महासभामा छलफल

विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठेको छ ।  विषेश गरेर अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनुपर्नेमा जोड दिएका हुन् ।  खोपको उपलब्धता सवै देशमा समान तरिकाले नभएमा विश्वमा ठूलो मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी पनि विश्व नेताहरुले दिएका छन् । धनी तथा शक्तिशाली र विकसित देशहरूले खोप आफूहरूमा केन्द्रीत गरेको र गरिब तथा अविकसित देशहरूमा खोपको पहुँच निकै कम भएको महासभामा बोल्ने वक्ताहरूले दावी गरेका

'बुस्टर डोज' लगाउने तयारी गरिरहेका धनी देशलाई हतार नगर्न डब्ल्यूएचओको आग्रह

काठमाण्डाै - विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले धनी र गरिब देशबीच कोरोनाविरुद्धको खोपको पहुँचमा ठूलो अन्तर देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ल्यूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेब्रेसियससले आयस्रोत कम भएका गरिब देश खोपको आपूर्ति गर्न नसक्दा समस्यामा परेका बताउनुभयो । उहाँले आउँदो सेप्टेम्बरसम्ममा गरिब देशका १० प्रतिशत नागरिकलाई खोप वितरणका लागि सहयोग गर्न पनि आग्रह गर्नु भएको छ । धनी तथा पहुँच वाला देशले कोरोना विरुद्धको खोपको तेस्रो डोज अर्थात बुस्टर डोज लगाउने तयारी गरिरहेका बेला डब्ल्यूएचओका महानिर्देशक ...

गरिब राष्ट्रमा खोपको चरम अभावः डब्लुएचओ

काठमाडौं, असार ९ । विश्वका अधिकांश गरिब राष्ट्रले कोभ्याक्सअन्तर्गत आवश्यक डोज खोप नपाउँदा खोप अभियान अगाडि बढाउन नसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ। संगठनका वरिष्ठ सल्लाहकार डा। ब्रुस एलवार्डले हाससम्म कोभ्याक्स सुविधाअन्तर्गत १३१ देशमा ९ करोड डोज खोप उपलब्ध गराइए पनि विश्वभर फैलिइरहेको भाइरसबाट जोगाउन यो मात्रा अत्यन्त कम रहेको बताएका हुन्। अफ्रिका केही देशमा […]

गरिब देशमा कोरोनाविरुद्धको खोप चरम अभाव हुँदा थप जोखिम : डब्ल्यूएचओ

काठमाण्डौ - विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कम आय भएका देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव भएको र यसले ठूलो समस्या निम्तिन सक्ने चेतावनी दिएको छ । धनी देशमा खोप लगाउने दर सन्तोषजनक भए पनि गरिब देशले अनुदानमा पाएको खोप निकै कम हुँदा कोरोनाकाे थप लहर फैलन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ । डब्ल्यूएचओका मुख्य सल्लाहकार ब्रुस ऐलवर्डले कोभ्याक्स सुविधा अन्तर्गत अहिलेसम्म एक सय ३१ देशले नौ करोड डोज खोप पाएको जानकारी दिँदै यो सङ्ख्या कोरोनाबाट नागरिक बचाउनको लागि कत्ति पनि पर्याप्त नभएको बताउनुभएको बीबीसीले जनाएको छ...

गरिब देशमा कोरोनाविरुद्धको खोपको चरम अभाव : डब्लुएचओ

एजेन्सी।विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले गरिब देशमा काेराेनाविरूद्धको खोपको चरम अभाका कारण खोप अभियान जारी राख्न समस्या भएको बताएको छ।खोपको समान पहुँच सुनिश्चित गर्न सुरु गरिएको कोभ्याक्स अभियान अन्तर्गत खोप पाइरहेका धेरै गरिब देशहरुमा खोपको अभावका कारण खोप अभियान रोक्नु पर्ने बाध्यता रहेको डब्लुएचओले बताएको छ।डब्लुएचओका डा.ब्रुस अयल्वार्डले कोभ्याक्स कार्यक्रम अन्तर्गत विश्वका १३१ देशलाई खोपको ९ करोड मात्रा प्रदान गरिएको बताए।

गरिब देशलाई एक अर्ब डाेज काेराेना खाेप उपलब्ध गराउन जी–७ का नेताहरू सहमत

काठमाण्डाै – विश्वका धनी तथा औद्योगिक राष्ट्रहरूको समूह जी–७ राष्ट्रका नेताहरूले कोरोना भाइरसविरुद्धको खोपको एक अर्ब डोज बाँड्ने घोषणा गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जी–७ राष्ट्रका नेताहरू आउँदो वर्षसम्ममा एक अर्ब डोज खोप बाँड्न सहमत भएकाे जानकारी दिनुभएको हो ।  यस्तै उनीहरूले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी–७ ले पास गरेको बीबीसीले जनाएको छ ।  ...

गरिब मुलुकलाई भ्याक्सिन देऊः युरोपियन युनियन

एजेन्सी।युरोपेली युनियनका नेताहरुले गरिब राष्ट्रहरुलाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेका छन्। यसै वर्षको अन्त्यसम्ममा त्यस्ता देशलाई १० करोड डोज खोप उपलब्ध गराउन उनीहरु सहमत भएका हुन्। युरोपमा खोपको उपलब्धता निरन्तर वृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो। ब्रसेल्समा आयोजित दुई दिने शिखर सम्मेलनमा सहभागी २७ राष्ट्रका प्रमुखहरुले खोपको समतामूलक वितरण गर्नेतर्फ आवश्यक गृहकार्य गर्नसमेत आह्वान गरेका छन्।

गरिब मुलुकलाई भ्याक्सिन देऊः युरोपियन युनियन

एजेन्सी।युरोपेली युनियनका नेताहरुले गरिब राष्ट्रहरुलाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन आग्रह गरेका छन्। यसै वर्षको अन्त्यसम्ममा त्यस्ता देशलाई १० करोड डोज खोप उपलब्ध गराउन उनीहरु सहमत भएका हुन्। युरोपमा खोपको उपलब्धता निरन्तर वृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो। ब्रसेल्समा आयोजित दुई दिने शिखर सम्मेलनमा सहभागी २७ राष्ट्रका प्रमुखहरुले खोपको समतामूलक वितरण गर्नेतर्फ आवश्यक गृहकार्य गर्नसमेत आह्वान गरेका छन्।

‘गरिब देश पछि परे कोरोना महामारी अन्त्य हुँदैन’

६ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानम गेब्रेयेससले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पाउने होड विश्वभर चलिरहेको भए पनि यो दौडमा गरिब मुलुक पछि पर्ने डर रहेको बताएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले कोरोना खोपले महामारी अन्त्यको आशा लिएर आएको बताए । यद्यपि खोपको कारण अर्को जोखिम पनि […]