‘गरिब देश पछि परे कोरोना महामारी अन्त्य हुँदैन’

६ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानम गेब्रेयेससले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पाउने होड विश्वभर चलिरहेको भए पनि यो दौडमा गरिब मुलुक पछि पर्ने डर रहेको बताएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले कोरोना खोपले महामारी अन्त्यको आशा लिएर आएको बताए । यद्यपि खोपको कारण अर्को जोखिम पनि […]

सम्बन्धित सामग्री

नागरिकको मनोबल बढाउने योग

पछिल्ला दुईचार वर्षयता विश्व  कोभिड-१९ ले आक्रान्त छ। जुन समस्याबाट हाम्रो देश र हामी पनि अछुतो रहन सकेनौं। कोरोना महामारी सुरु भएपछि मानिसमा कोरोना भाइरसले गर्ने क्षतीभन्दा मनोत्रास जन्य डरले सतायो। जसले गर्दा आम नागरिकमा मनोवल घट्दै गयो।

‘मलेसियामा रोजगारीको आकर्षण बढ्दै, कतार र साउदीबाट भने माग केही घट्यो’

काठमाण्डौ – खाडीका देश र मलेसिया नेपालीहरुको प्रमुख श्रम गन्तव्य देश हुन् ।  तर कोरोना महामारीले यी देशको अर्थतन्त्रलाई पनि असर गर्दा केही समय नेपालीको रोजगारी पनि प्रभावित भयो । कोरोना महामारीको असर कम भएसँगै यी देशबाट नेपालीका लागि रोजगारीको अवसर पनि आइरहेको छ । तर कोरोना महामारी कम भएको पहिलो ६ महिना गन्तव्य देशहरुले त्यति धेरै विदेशी श्रमिक लिएनन् । पछिल्लो समय भने मलेसिया तथा खाडीका देशबाट राम्रै माग आइरहेको छ । खाडी र मलेसियामा रोजगारीको अवसरबारे बुझ्न हामीले नेपाल वैदेशिक रोजगार व्यवसायी स...

अझै अनिश्चित छ कोरोना महामारी

विश्वमा कोरोना प्यान्डेमिकबाट अछुतो रहेको देश सायदै कुनै होला, एक–दुई वटा अपवादबाहेक। जस्तैः उत्तर कोरिया, तुर्कमेनिस्तान, प्यासिफिक महासागरका केही टापु। जहाँका कोरोनासम्बन्धी तथ्यांक पारदर्शी छैनन्। पृथ्वीको अधिकांश भौगोलिक भूभागलाई यसले सताइसकेको छ र हाल पनि सताइरहेको छ। विश्वका धेरै देशमा यसले पटक पटक पालैपालो आक्रमण गरेको छ जुन प्यान्डेमिक लहरको रूपमा हामीसामु आउने गर्छ। थुप्रै […]

जी–२० शिखर सम्मेलन सुरु : कोरोना महामारी र जलवायु परिवर्तनमा केन्द्रित

काठमाण्डाै - इटलीको राजधानी रोममा जी–२० को शिखर सम्मेलन सुरु भएको छ । सम्मेलनमा विश्वका प्रभावशाली देशसहित १९ देश र युरोपेली सङ्घका प्रतिनिधिहरु सहभागी छन् । सम्मेलनमा भौतिक वा भर्चुअल माध्यमबाट सहभागी हुन मिल्ने व्यवस्था छ । चीनका राष्ट्रपति सी जिन पिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका केही शीर्ष नेताहरु भर्चुअल माध्यमबाट सहभागी भएका छन् । सम्मेलनमा विशेषगरी जलवायु परिवर्तन, कोरोना भाइरसको महामारी, पुरानै अवस्थामा फर्किने प्रयासलगायतका विषयमा छलफल केन्द्रित छ । सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा &lsq...

अमेरिकाले आगामी नोभेम्बरदेखि यात्रा प्रतिबन्ध हटाउने

काठमाडौँ । अमेरिकाले कोरोना महामारीकाबीच लगाइएको यात्रा प्रतिबन्धलाई आगामी नोभेम्बरदेखि फुकुवा गर्ने योजना अघि सारेको छ । ह्वाइट हाउसका कोभिड– १९ संयोजक जेफ जियन्ट्सले नयाँ नियम घोषणा गर्दै कोरोना महामारी नियन्त्रणमा देश भन्दा व्यक्ति नै सतर्क रहनु पर्ने भन्दै यात्रा प्रतिबन्ध फुकुवा गर्न लागेको जानकारी दिएका छन् । अमेरिकाले बेलायत, युरोपियन युनिएन र अन्य केही […]

कोरोना महामारी खतरनाक मोडमा, ११ अर्ब डोज खोप आवश्यकः डब्लुएचओ

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का प्रमुख टेड्रोस अधानम ग्रेहबेससले कोरोना महामारी खतरनाक मोडमा पुगेको बताएका छन्।कोरोनाको डेल्टा भेरिएन्ट १००देशमा फैलिएकोमा उनले चिन्त व्यक्त गरेका छन्।कोरोना खोप केही धनी राष्ट्रले कब्जामा लिँदा गरिब देश बढी प्रभावित भएको उनले बताए।उनले विश्वको लागि अझै ११ अर्ब डोज कोरोना खोप आवश्यक रहेको जनाए। धनी देशहरुलाई आफूसँग भएको खोप गरिब देशमा वितरण गर्न आग्रह गरेका छन्।

कोरोना महामारी खतरनाक मोडमा, ११ अर्ब डोज खोप आवश्यकः डब्लुएचओ

एजेन्सी।विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का प्रमुख टेड्रोस अधानम ग्रेहबेससले कोरोना महामारी खतरनाक मोडमा पुगेको बताएका छन्।कोरोनाको डेल्टा भेरिएन्ट १००देशमा फैलिएकोमा उनले चिन्त व्यक्त गरेका छन्।कोरोना खोप केही धनी राष्ट्रले कब्जामा लिँदा गरिब देश बढी प्रभावित भएको उनले बताए।उनले विश्वको लागि अझै ११ अर्ब डोज कोरोना खोप आवश्यक रहेको जनाए। धनी देशहरुलाई आफूसँग भएको खोप गरिब देशमा वितरण गर्न आग्रह गरेका छन्।

अस्ट्रेलिया र न्युजिल्याण्डद्वारा नेपाललाई सहयोगको घोषणा

९ जेठ, सिड्नी। एसिया प्यासिफिक क्षेत्रका दुई देश अस्ट्रेलिया र न्युजिल्याण्डले नेपाललाई कोरोना महामारी विरूद्ध लड्न सहयोग गर्ने घोषणा गरेका छन् । अस्ट्रेलियाकी विदेशमन्त्री मार्सी पाइन र न्युजिल्याण्डकी विदेश मन्त्री नानिया माहुताले सामाजिक सञ्जालमार्फत् वक्तव्‍य निकालेर सो कुरा जानकारी दिएका हुन् । वक्तव्‍यमा अस्ट्रेलियाले नेपाललाई ७ मिलियन अस्ट्रेलियन डलर अर्थात नेपाली रुपैयाँ झण्ड ६३ करोड […]

बाबुरामको टिप्पणी : संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्

काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिष अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा फसिरहेको बताएका छन् । उनले पछिल्लो समय संविधानका स्तम्भ एकएक गरी ढलिरहेको पनि बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले देशमा एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध रहेको अवस्था औंल्याएका छन् । उनले लेखेका छन्-“देश गम्भीर संकटमा […]