काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि सीईओ नियुक्त गरेको हो । उनी यसअघि २०७५ जेठ १ गतेबाट बैंकको सीईओको जिम्मेवारीमा थिए । उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागू हुनेछ । तीन दशकभन्दा धेरै […]