काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । मंगलबार बसेको बैंकका सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालकालागि प्रमुखकार्यकारी अधिकृत (सिईओ) नियुक्त गरेको हो । उहाँ यसअघि २०७५ जेठ १ गतेबाट बैंकको सिईओको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागू हुनेछ। विगत तीन […]