विकास बैंकहरू मध्येकै ठूलो बैंक हो ‘मुक्तिनाथ विकास बैंक’ । अहिले यस बैंकको नेतृत्वदायी भूमिकामा छन् प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युम्न पोखरेल । ‘डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपाल’ का अध्यक्ष समेत रहेका पोखरेलमाथि सिंगो विकास बैंकहरुको नेतृत्वको जिम्मेवारी छ । लामो समय बैंकिङ क्षेत्रमा काम गरिरहेका र अनुभवी पोखरेलसँग आज हामीले मुलुकको वर्तमान आर्थिक अवस्थाका बारेमा वार्ता गरेका छौँ । पछिल्लो समय वित्तीय क्षेत्रमा देखिएको तरलता अभावको समस्यासँगै तीव्र आयातले विदे