नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा मुक्तिनाथ बैंकका सीईओ पोखरेल विजयी
मुक्तिनाथ विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत एवमं डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष प्रदयूमन पोखरेलले नेपाल व्यवस्थापन संघ (MAN) को कार्यकारिणी समितीमा व्यक्तिगततर्फ अत्याधिक भारी मत ल्याई विजयी भएका छन्।...
चैत २७, काठमाडौं । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रदयूमन पोखरेल नेपाल व्यवस्थापन संघ(म्यान) को कार्यकारिणी समितिमा निर्वाचित भएका छन् ।
डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष समेत रहेका उनी म्यानको कार्यकारिणी समितिमा व्यक्तिगततर्फ अत्यधिक मत ल्याई विजयी भएका हुन् ।
शनिवार राजधानीमा सम्पन्न नेपाल व्यवस्थापन संघको निर्वाचनबाट उनी समितिमा निर्वाचित भएका हुन् । यसैगरी नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा भने उपेन्द्र पौडेल निर्वाचित भएका छन् । व्यक्तिगततर्फ सबैभन्दा बढी ३६४ मत ल्याएर पौड्याल अध्यक्षमा निर्वाचित भएका हुन् ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेल नेपाल व्यवस्थापन संघ (म्यान) को कार्यकारिणी समितिमा चयन भएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका पोखरेल (म्यान) को कार्यकारिणी समितिको व्यक्तिगत तर्फ चयन भएका हुन् । म्यानले काठमाडौंस्थित याक एन्ड यति होटलमा शनिबार आयोजना गरेको कार्यक्रममा विजेताहरुले प्राप्त गरेको मत […]
२७ चैत, काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान) को नयाँ अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् । व्यक्तिगततर्फ सबैभन्दा बढी ३६४ मत ल्याएर पौड्याल अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार सम्पन्न निर्वाचनबाट व्यक्तिगत तर्फ कार्यसमिति सदस्यमा बिजयी हुनेहरूमा म्यानका सदस्य मोहन राज ओझा, मुक्तिनाथ विकास बैंकका सीईओ प्रध्युमन पोखरेल, राष्ट्रिय बाणिज्य बैंकका तत्कालीन सीईओ कृष्ण […]