प्रदयूमन पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा विजयी

काठमाडौँ– मुक्तिनाथ विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत एवमं डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष प्रदयूमन पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा व्यक्तिगत तर्फ अत्याधिक भारी मत ल्याई विजयी भएका छन् । शनिबार राजधानीको याक एन्ड यति होटेलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताहरुको मत संख्याका बारे जानकारी गराइएको थियो । यस विजय […]

सम्बन्धित सामग्री

नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितीमा मुक्तिनाथ बैंकका सीईओ पोखरेल विजयी

मुक्तिनाथ विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत एवमं डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष प्रदयूमन पोखरेलले नेपाल व्यवस्थापन संघ (MAN) को कार्यकारिणी समितीमा व्यक्तिगततर्फ अत्याधिक भारी मत ल्याई विजयी भएका छन्।...

मुक्तिनाथ विकास बैंंकका सीईओ प्रदयूमन पोखरेल विजयी

चैत २७, काठमाडौं । मुक्तिनाथ विकास बैंकका  प्रमुख कार्यकारी अधिकृत(सीईओ) प्रदयूमन पोखरेल नेपाल व्यवस्थापन संघ(म्यान) को कार्यकारिणी समितिमा निर्वाचित भएका छन् । डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष समेत रहेका उनी म्यानको कार्यकारिणी समितिमा व्यक्तिगततर्फ अत्यधिक मत ल्याई विजयी भएका हुन् । शनिवार राजधानीमा सम्पन्न नेपाल व्यवस्थापन संघको निर्वाचनबाट उनी समितिमा निर्वाचित भएका हुन् ।  यसैगरी नेपाल व्यवस्थापन संघ (म्यान) को अध्यक्षमा भने उपेन्द्र पौडेल निर्वाचित भएका छन् । व्यक्तिगततर्फ सबैभन्दा बढी ३६४ मत ल्याएर पौड्याल अध्यक्षमा निर्वाचित भएका हुन् ।