गणक लखतरान

मतगणना कछुवा गतिमा सीमित भएपछि निर्वाचन आयोगमाथि प्रश्नको बाढी लागेको छ, ‘कहिले सकिन्छ गणना ? यो गतिले महिना लाग्छ कि वर्ष ? के गर्दै छ निर्वाचन आयोग ?’

सम्बन्धित सामग्री

कृषि गणनालाई गणक र सुपरिवेक्षक परिचालन

खोटाङ – कृषि गणनाका लागि खोटाङमा ६२ गणक र १७ सुपरिवेक्षक परिचालन गरिएको छ। केन्द्रीय तथ्यांक विभागले देशभर हरेक १०–१० वर्षमा राष्ट्रिय कृषि गणना कार्यक्रम सञ्चालन गर्दै आएको छ। विभागले सञ्चालन गरेको सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमका लागि खोटाङमा आवश्यक सामग्रीसहित गणक र सुपरिवेक्षक गरी जम्मा ७९ स्थलगत कर्मचारी खटाइएको कृषि गणना कार्यालय खोटाङका अधिकृत […]

मनाङमा कृषि गणना गर्न १२ गणक र तीन सुपरीवेक्षक छनोट

मनाङ – आगामी वैशाख ६ गतेदेखि मनाङमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र तीन सुपरीवेक्षक खटाएको छ । वैशाख ६ देखि जेठ १९ गतेसम्म गरिने गणनाका लागि छनोट भएका गणक र सुपरीवेक्षक अहिले तालिममा सहभागी भइरहेका छन् । गणक र सुपरीवेक्षकलाई जिल्ला कृषि गणना अधिकृत […]

राष्ट्रिय जनगणनाको लागि तथ्याङ्क सङ्कलन गर्दै गणक

भक्तपुर, १ मंसिर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका निकोसेरामा जनगणनाको तथ्याङ्क सङ्कलन गर्दै गणक दीना प्रजापति । तस्बिरः नारायण न्यौपाने÷रासस

कर्णालीमा २ हजार गणक र ५ सय जना सुपरीवेक्षक परिचालन

यही २५ गतेबाट सुरु भएको जनगणनाका लागि कर्णाली प्रदेशमा दुई हजारभन्दा बढी गणक र करिब पाँच सयजना सुपरिवेक्षक परिचालन भएका छन् । कर्णाली प्रदेशका १० वटा जिल्लामा दुई हजार दुई सय ३२ जना गणक र ४ सय ८० जना सुपरीवेक्षक परिचालन भएका हुन् ।करिब एक हप्ताको तालिम दिएर सही तथ्यांक संकलनका लागि करिब दुई हजार […]

गुल्मीमा जनगणनाको लागि ४१२ जना गणक खटिने

२४ कात्तिक, गुल्मी । गुल्मीमा राष्ट्रिय जनगणनाको लागि ४१२ जना गणक खटिने भएका छन् । जिल्लाका ३९३ वडा र संस्थागत परिवारको गणनाको लागि ३ जना गरी जम्मा ४१२ जना गणक कर्मचारिहरु परिचालन हुने जिल्ला जिल्ला जनगणना अधिकारी पोखरेलले बताए ।यस्तै जनगणाको लागि १०१ सुपरिबेक्षकहरु खटाइएको छ । मूल गणनामा गणकहरुले प्रत्येक जनगणना घर परिवारमा परिचयात्मक, […]

बैतडीमा जनगणना गर्न गणक खटिए

बैतडी : राष्ट्रिय जनगणना २०७८ का लागि बैतडीमा आजदेखि गणक खटिएका छन्। कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म हुने मूल गणनाको सम्पूर्ण तयारी पूरा गरी आजदेखि गणकहरू खटाइएका हुन्।यसअघि नै छनौट भएका ३ सय १५ जना गणक र ८० जना सुपरीपेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए। उनले भने, ‘फिल्डमा खटिएका गणकलाई आज र भोलि सुपरीवेक्षकले कार्यक्षेत्र देखाउने काम गर्नेछन्। यसअघि नै उनीहरूको कार्यक्षेत्र निर्धारण गरिसकेका छौँ।’गणकले जनगणनाका वेला गर्नु

कालापानी, लिपुलेक र लिम्पियाधुरामा सुपरिवेक्षक तथा गणक पठाउन माग

काठमाडौं । अनेरास्ववियुले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक तथा गणक पठाउन माग गरेको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज प्रेस विज्ञप्ति जारी गर्दै ती ठाउँमा सुपरिवेक्षक र गणक पठाई जनगणना कार्य तत्काल अगाडि बढाउन माग गरेकी हुन् । ‘पूर्ववर्ती सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपालको नक्सामा समेट्ने जस्तो महत्त्वपूर्ण कार्य गर्दा […] The post कालापानी, लिपुलेक र लिम्पियाधुरामा सुपरिवेक्षक तथा गणक पठाउन माग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कालापानी, लिपुलेक र लिम्पियाधुरामा गणक पठाउन माग

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्वियुले आगामी कात्तिकमा हुने राष्ट्रिय जनगणना, २०७८ मा नेपालको नयाँ नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि गणक पठाउन माग गरेको छ ।    अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त स्थानमा हालसम्म गणक नपठाएकाले तत्काल पठाउन माग गरेकी हुन् । सन् १८१६ मार्च ४ मा ब्रिटिश भारत र नेपालबीच भएको सुगौली सन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्तावेजले उक्त क्षेत्र नेपालको भएको पुष्टि गर्दासमेत सरकार उक्त क्षेत्रको जनगणना गर्ने विषयमा गम्भीर नभएको ...

जनगणनाका लागि ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक करारमा लिइँदै

काठमाडौँ । सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक जनशक्ति करारमा नियुक्त गर्ने भएको छ ।आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका लागि ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करारमा लिन लागिएको हो । आइतबारदेखि आगामी चैत ११ गते दुई महिनाभित्रमा अनलाइन दरखास्त फाराम भर्न सकिने व्यवस्था केन्द्रीय तथ्याङ्क विभागले गरेको छ । आइतबार उक्त अनलाइलाइन पोर्टलको राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले थालनी गरे ।चैत १ गतेदेखि प्रत्येक प्रदेश र जिल्ला जनगणन

जनगणनाका लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो

राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो