अंकितको शतकमा प्रदेश-१ लाई सफलता

अंकित सुवेदीको शतकमा मंगलबार प्रदेश–१ ले समूह ‘बी’ को खेलमा बाग्मती प्रदेशमाथि ६९ रनको जित निकाल्दा दिनको अर्को खेलमा एपिएफले लगातार दोस्रो जित निकालेको छ।...

सम्बन्धित सामग्री

सत्ता गठबन्धनमा सामेल होला जसपा ?

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षाकृत सफलता हात नपारे पनि जसपा नेपालको राजनीतिक हैसियत महत्त्वपूर्ण देखिन्छ । नेकपा एमालेसँग केही सिटमा तालमेल गरेको जसपा यतिबेला सत्ता गठबन्धनका लागि महत्त्वपूर्ण हुने देखिएको हो ।नयाँ सरकार गठनका लागि पहल भइरहँदा प्रतिनिधिसभाको समीकरणमा मात्र नभई केही प्रदेशमा पनि जसपा नेपाललाई साथ लिएमा सत्तारुढ गठबन्धनलाई सरकार गठनमा सहज हुने अवस्था छ । प्रदेश १ मा भने कांग्रेस र एमाले मिलेर सरकार नबनाउने हो भने जसपा नेपालको समर्थन बिना बहुमतको आकडा

नवौं राष्ट्रिय खेलकुद : सफ्ट टेनिस खेलाडी बावुछोरीले हात पारे सफलता

काठमाडौं, २ कात्तिक । काठमाडौं कपनका अभिषेक कार्की र उनकी छोरी आभानाले पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत टेनिस कोर्टमा भएको मिक्स डबल्स सफ्ट विधामा बाग्मती प्रदेशबाट जित हासिल गरेका छन् । उनीहरुले प्रदेश १ माथि जित हासिल गरेका हुन् । बुवासँगै सिकेर बुवासँगै खेल्न पाउदा निकै खुशी लागेको आभाना बताउछिन् । अब उनीहरुको अर्को […]

प्रदेश १ : गठबन्धन सफल कि असफल ?

प्रदेश १ मा पहिलो पार्टी बन्न सफल भएको नेपाली काँग्रेसमा गठबन्धनबारे मत विभाजित देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले गठबन्धन गरेकै कारण सफलता प्राप्त गरेको स्वीकार गरेको छ भने संस्थापन इतरपक्षले भने गठबन्धनकै कारण काँग्रेस सफल भएको मान्न तयार नदेखिएको हो ।‘यो गठबन्धन र तालमेलको अभ्यासको लामो अनुभव छैन । त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न कठिनाइ देखियो । विराटनगर, इटहरी र धरानमा हामीले गठबन्धनलाई जिताउन सकेनौँ,’ काँग्रेस नेता गुरुराज घिमिरेले भने, ‘यस्ता केही सकारा

एनसेल बाह्रखरी गल्फ फागुन १३ र १४ मा धरानमा हुने

धरान । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश-१ को धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार धरानस्थित गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताए । […]

बाह्रखरी गल्फ प्रतियोगिता फागुनमा

काठमाडौँ – बाह्रखरी मिडियाले आगामी १३ र १४ फागुनमा प्रदेश १ को धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ। आइतबार धरानस्थित गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताए। पूर्वअर्थसचिव रामेश्वर खनालले बाह्रखरीले यसपल्ट गल्फमात्रै नभएर समृद्धिको मार्गका विषयमा छलफल गरिने बताए। गोकर्ण […]

काँग्रेस प्रदेश १ मा कस्को कति शक्ति

काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेस प्रदेश नं १ को अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ । कोइराला परिवारको गढ मानिएको पूर्वका जिल्लाहरुमा यसपटक सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटैलाको प्यानलले मिलेर धक्का दिन खोजे । मोरङ जिल्ला अधिवेशनमा देउवा-सिटौला प्यानलले कोइराला पक्षका उम्मेदवारलाई पराजित गर्न खोजेपनि सफलता हासिल भएन । सुनसरीमा पनि कोइराला […]

मन्त्रिपरिषद् विस्तारसँगै विश्वासको मत लिन्छु : मुख्यमन्त्री आचार्य

विराटनगर : प्रदेश १ सरकार गठन भएको १९ दिन बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन। नेकपा एमालेबाट एकल बहुमत दाबी गर्दै भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य ३ सातादेखि ३ सदस्यीय मन्त्रिपरिषदको नेतृत्व गरिरहेका छन्।मन्त्रिपरिषदलाई पूर्णता दिने उनका प्रयासले सफलता पाएका छैनन्। मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट उनले पहिले आफ्नै समूहमा रहेका २ सांसदलाई मन्त्रिपरिषदमा सामेल गराए।त्यसपछि विभाजनको पक्षमा उभिएका सांसदलाई फकाउन भदौ २३ गतेसम्म मन्त्रिपरिषद विस्तार नगर

'आत्तिएका, विरक्तिएका र वैरागिएकाले मुख्यमन्त्रीको सफलता देख्न सकेनन्'

काठमाडाैं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबारे प्रकाशित समाचारबारे उनका प्रेस प्रेस सल्लाहकार ध्रुव सुवेदीले खण्डन गरेका छन्। मुख्यमन्त्री राई हेलिकप्टर चढेर ससुराली गएको भन्ने समाचार आज (मंगलबार) विभिन्न सञ्चारमाध्यममा प्रसारण भएका थिए। आज यस समाचारको खण्डन गर्दै सुवेदीले गत फागुन १३ गते संखुवासभाको मकालु गाउँपालिकामा केन्द्रीय कमिटीले आयोजना गरेको जनसभामा मुख्यमन्त्री गएका र त्यसबेलाको तस्बिर भाइरल गराइएको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण भएको लेखेका छन्। साथै

कोभिड–१९ विरुद्धको खोप अभियान : आज कुन प्रदेशमा कतिले लगाए खोप ?

सरकारले आज शुभारम्भ गरिएको कोभिड–१९ विरुद्धको खोपमा उत्साहजनक सहभागिता भएको बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विज्ञप्ति जारी गर्दै खोप कार्यक्रममा सबै खोप केन्द्रमा उत्साहजनक सहभागिताले खोप प्रतिको विश्वास र अभियानको सफलता स्पष्ट दर्शाएको बताए । अभियानको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । जसमध्ये प्रदेश १ मा १२५५, प्रदेश २ मा ७२६, बागमतीमा २६९४, गण्डकीमा १८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १०८२ जनाले खोप प्राप्त गरेका छन् ।  ख...

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम र प्रदेश–१ लाई सफलता

दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश–१ ले विजयी सुरुआत गरेका छन्। लमहीस्थित देउखुरी क्रिकेट मैदानमा मंगलबार भएका दुई प्रतिस्पर्धामा समूह ‘बी’ को सुदूरपश्चिम गण्डकी प्रदेशमाथि हाबी भयो भने प्रदेश–१ ले बाग्मती प्रदेशलाई पराजित गर्‍यो।