काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेस प्रदेश नं १ को अधिवेशनलाई निकै महत्वका साथ हेरिएको छ । कोइराला परिवारको गढ मानिएको पूर्वका जिल्लाहरुमा यसपटक सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटैलाको प्यानलले मिलेर धक्का दिन खोजे । मोरङ जिल्ला अधिवेशनमा देउवा-सिटौला प्यानलले कोइराला पक्षका उम्मेदवारलाई पराजित गर्न खोजेपनि सफलता हासिल भएन । सुनसरीमा पनि कोइराला […]