प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटः सुदूरपश्चिम र प्रदेश–१ लाई सफलता

दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश–१ ले विजयी सुरुआत गरेका छन्। लमहीस्थित देउखुरी क्रिकेट मैदानमा मंगलबार भएका दुई प्रतिस्पर्धामा समूह ‘बी’ को सुदूरपश्चिम गण्डकी प्रदेशमाथि हाबी भयो भने प्रदेश–१ ले बाग्मती प्रदेशलाई पराजित गर्‍यो।

सम्बन्धित सामग्री

कोसी र एपिएफ प्रधानमन्त्री कप महिला क्रिकेटको प्लेअफमा

सशस्त्र प्रहरी बलको एपिएफ पाँचौं जित निकाल्दै जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ।...

प्रधानमन्त्री कप महिला क्रिकेट पुस ५ देखि, पहिलोपटक राउण्ड रोविनका आधारमा हुँदै

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट पुस ५ गतेदेखि सुरु हुने भएको छ  । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअन्तर्गत नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा हुने प्रधानमन्त्री कप महिला क्रिकेट पहिलो पटक राउण्ड रोविन प्रणालीमा खेलाइने भएको छ । क्यानले शुक्रबार स्टेटमेन्ट जारी गर्दै प्रतियोगिता पुस ५ देखि १८ गतेसम्म हुने जनाएको छ । […]

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकको विजयी सुरुवात

काठमाण्डाै - प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश एकले विजयी सुरुवात गरेको छ । आजको उद्घाटन खेलमा मधेस प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश एकले विजयी सुरुवात गरेको हो । सुनसरीको इटहरीमा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले १९ ओभर २ बलमा अलआउट हुँदै ४९ रन बनाएको थियो । मधेस प्रदेशका सन्तोषी चौधरीले सर्वाधिक १२ रन बनाउँदा अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । प्रदेश एकका सबनम राईले ४ तथा रुविना क्षेत्री र निशा शाहले दुई/दुई विकेट लिए । ५० रनको सामान्य लक्ष्य पाएको प्रदेश एक...

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिममा छनोट प्रतियोगिता हुँदै

बैतडी- प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट यही सातादेखि हुने भएको छ। उक्त छनोट प्रतियोगिता पुस १८ गतेदेखि हुने तय भएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी र अछाम तथा समूह ‘बी’ […]

एपिएफले उचाल्यो प्रधानमन्त्री कपको ट्रफी

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम एपिएफ क्लबले उचालेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आइतबार दिउँसो प्रदेश १ को टिमलाई सात विकेटले स्तब्ध पार्दै एपिएफले पाँच...

महिला राष्ट्रिय क्रिकेट : सेमिफाइनल समीकरण पूरा

सुदूरपश्चिम प्रदेशको जितसँगै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले पराजित गरेसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो । यसअघि समूह ‘ए’ बाट प्रदेश १ र लुम्बिनी प्रदेश तथा समूह ‘बी’ बाट एपीएफले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।  बिहीबार नै हुने एपीएफ र गण्डकी प्रदेशबीचको खेलले समूह ‘बी ’को विजेता र उपविजेताको टुंगो लगाउनेछ । एपीएफ र सुदू

घरेलु टोलीको विजयी सुरुवात

धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिमले प्रतियोगितामा सुखद...

प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिता आजबाट

बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । कैलालीको फाप्ला क्रिकेट मैदानमा आज प्रतियोगिताको औपचारिक कार्यक्रम सुरु भएको हो । आजको पहिलो खेलमा प्रदेश– १ र कर्णाली प्रदेश भिड्नेछन् । यस्तै आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश आमने सामने हुने हुनेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम […]