भवन बनेको चार वर्ष बित्दा पनि सञ्चालन भएन थारू संग्रहालय

थारू संस्कृति, कला तथा परम्पराको संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको संग्रहालय भवन प्रयोग बिहीन भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका –२ लोहरौलामा ३७ लाख रुपियाँको लागतमा निर्माण गरिएको संग्रहालय भवन निर्माण सम्पन्न भएको चार वर्ष पुग्दा पनि सञ्चालनमा नआएको हो । भवनको २०७६ मा निर्माण कार्य सम्पन्न भएको थियो ।

सम्बन्धित सामग्री

बजेट अभावमा भवन अधुरै

काभ्रेपलाञ्चोक, १२ भदौ । बजेट अभावका कारण काभ्रेपलाञ्चोकमा सामुदायिक भवन अधुरै छन् । बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरेका क्रमागत योजनाका लागि चालु आवमा बजेट विनियोजन नहुँदा निर्माण कार्य प्रभावित बनेको हो । प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले सहरी विकास तथा भवन कार्यालयमार्फत गत आवमा काभ्रेपलाञ्चोकमा सञ्चालन भएका र पूरा नभएका भवन […]

रेडियो कर्णाली आवाजकाे भवन निर्माण सुरु

सिमकोट – विकटमा सञ्चालन गर्दै आएको सामुदायिक रेडियो कर्णाली आवाजले आफ्नै भवन बनाउन सुुरु गरेको छ। भाडाको घरमा सञ्चालन हुँदै आएको उक्त एफएम रेडियोले आफ्नै भवन निर्माण गर्न लागेको हो। रेडियोका स्टेसन म्यानेजर नवराज महताराले रेडियोको आन्तरिक स्रोतबाट नयाँ आठ कोठे दुुई तले भवन निर्माण गर्न लागिएको बताए । उनले नितान्त रेडियोको आफ्नै आम्दानीलाई जग्गा […]

भवन बने पनि सञ्चालन भएन स्वास्थ्य इकाइ

सिमकोट – सिमकोट गाउँपालिका–५ को तल्लो गाउँमा सामुदायिक स्वास्थ्य इकाइको भवन बने पनि सञ्चालनमा आउन नसकेको पाइएको छ। बजेट व्यवस्था भएर भवन निर्माण सम्पन्न भएको एक वर्ष पुगे पनि इकाइका लागि आवश्यक उपकरण र जनशक्तिको व्यवस्था हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो। ०७७।७८ को बजेटबाट उक्त भवन निर्माण सम्पन्न भएको थियो। सामुदायिक स्वास्थ्य इकाइका लागि […]

मुगु कारागारको नयाँ भवन प्रयोगविहीन

मुगु – मुगु कारागार भवन प्रयोगविहीन हुँदा थुनुवालाई छिमेकी जिल्ला जुम्ला स्थानान्तरण गर्ने गरिएको छ । भवन कार्य निर्माण सम्पन्न भइसक्दा पनि सहरी तथा भवन डिभिजन कार्यालय जुम्लाले कारागार कार्यालय मुगुलाई हस्तान्तरण हालसम्म नगर्दा यहाँका कैदीलाई जुम्ला पठाइएको हो । कारागारका नयाँ भवन प्रयोगविहीन भएको छ । कारागार कार्यालयका अनुसार कार्यालय सञ्चालन भवन, महिला बन्दीगृह, […]

शिवनाथ गाउँपालिकाको आफ्नै भवन

बैतडी, ९ फागुन: जनप्रतिनिधि आएको चार वर्षपछि बैतडीको शिवनाथ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गरेको छ । हालसम्म प्रशासकीय भवन नहुँदा भाडामा भवन लिएर सञ्चालन गरिएको थियो । भवन निर्माणसँगै त्यहीबाटै सेवासमेत सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष कुस्मा चन्दले जानकारी दिए । गाउँपालिकाकै रु दुई करोडको लागतमा उक्त भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५-०७६ […]

शिवनाथ गाउँपालिकाको आफ्नै भवन

बैतडी : शिवनाथ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ।  प्रशासकीय भवन नहुँदा हालसम्म भाडामा भवन लिएर कार्यालय सञ्चालन गरिएको थियो।अहिले नवनिर्मित भवनबाट सेवा सुरु गरिएको गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिइन्। गाउँपालिकाको दुई करोड रूपैयाँमा भवन निर्माण गरिएको हो।    आर्थिक वर्ष २०७५/७६ को गाउँसभाबाट भवन निर्माणका लागि बजेट विनियोजन गरिएको थियो।२०७६ सालमा ठेक्कामार्फत भवन निर्माण सुरु गरे पनि कोरोना संक्रमणको कारणले केही ढिलाइ भएको हो। नवनिर्मित

भवन भासिएपछि खेतमै पढाइ

–रमेश केसीविद्यालयसहितको भवन भासिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ । अत्यधिक वर्षाले विद्यालयको भवन र जमिन भासिएको छ । विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने अवस्था छैन । त्यसैले विद्यालय नजिकैको खेतमा पठनपाठन गर्नुपरेको प्रधानाध्यापक पुष्पराज जोशीले जानकारी दिए । उक्त विद्यालय २०५४ मा स्थापना भएको हो । हाल विद्यालयमा छात्र

बाढीले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन

दार्चुला– दार्चुलाको नौगाड गाउँपालिका– ६ मा रहेको समैजी आधारभूत विद्यालयको भवन बाढी पहिरोले बगाउदाँ त्रिपालमुनि कक्षा सञ्चालन भइरहेका छन् । २०७७ साउनमा आएको बाढी, पहिरोले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक हरकसिँह ठगुन्नाले जानकारी दिए । कोरोना संक्रमणका कारण विद्यालय बन्द अवस्थामा थियो । ‘गत वर्ष मंसिरदेखि चैतसम्म विद्यालय खुलेका थिए, घाम […]

प्रयोगविहीन अवस्थामा सार्वजनिक भवन

इचङ्गुनारायणमा निर्माण गरिएको सार्वजनिक भवन सञ्चालन विधि यकिन नहुँदा समस्या उत्पन्न भएको छ । सात वर्षअघि २०७१ सालमा मुख्य गरी बागमती नदी किनारलगायतमा बसोबास गरेका सुकुम्बासी तथा सहरी गरिबको बसोबासका लागि भनेर भवन निर्माण गरिएको थियो तर अहिले सो भवन अलपत्र बनेको छ । सुकुम्बासी र सहरी गरिबका लागि भनेर निर्माण गरिएको मुलुकको यो पहिलो सार्वजनिक भवन समेत हो । करिब छ रोपनी क्षेत्रफलमा निर्मित सो सार्वजनिक भवनमा सुकुम्बासी र सहरी गरिबहरूलाई कसरी बसोबास गराउने विषयमा अझै पनि सहरी विकास मन्त्रालय टुङ्गोमा पुग्न सकेको छ...

भरतपुरमा आपतकालिन आवास भवन सञ्चालन

बाढी पहिरो तथा अन्य विभिन्न विपद् व्यवस्थापन गर्न सघाउ पुग्ने उद्देश्यले चितवन जिल्ला कै पहिलो ईमरजेन्सी सेल्टर सञ्चालनमा ल्याएको हो । भवन पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं २८ साझापुरमा रहेको छ ।...