काभ्रेपलाञ्चोक, १२ भदौ । बजेट अभावका कारण काभ्रेपलाञ्चोकमा सामुदायिक भवन अधुरै छन् । बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरेका क्रमागत योजनाका लागि चालु आवमा बजेट विनियोजन नहुँदा निर्माण कार्य प्रभावित बनेको हो । प्रदेशस्थित भौतिक पूर्वाधार मन्त्रालयले सहरी विकास तथा भवन कार्यालयमार्फत गत आवमा काभ्रेपलाञ्चोकमा सञ्चालन भएका र पूरा नभएका भवन […]