भवन बने पनि सञ्चालन भएन स्वास्थ्य इकाइ

सिमकोट – सिमकोट गाउँपालिका–५ को तल्लो गाउँमा सामुदायिक स्वास्थ्य इकाइको भवन बने पनि सञ्चालनमा आउन नसकेको पाइएको छ। बजेट व्यवस्था भएर भवन निर्माण सम्पन्न भएको एक वर्ष पुगे पनि इकाइका लागि आवश्यक उपकरण र जनशक्तिको व्यवस्था हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो। ०७७।७८ को बजेटबाट उक्त भवन निर्माण सम्पन्न भएको थियो। सामुदायिक स्वास्थ्य इकाइका लागि […]

सम्बन्धित सामग्री

स्वास्थ्यचौकीको भवन अलपत्र परेपछि सेवा प्रभावित

खोटाङ– ठेकेदारले समयमा स्वास्थ्यचौकीको भवन निर्माणको काम सम्पन्न नगर्दा खोटाङको बाहुनीडाँडामा स्वास्थ्य सेवा प्रवाह प्रभावित भएको छ । गौरी पार्वती न्यु टेक्निकल जेभी, ललितपुरको चरम ढिलासुस्तीका कारण स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र पर्दा स्वास्थ्यकर्मी भाडाको साँघुरो कोठाबाट स्वास्थ्य सेवा प्रवाह गर्न वाध्य छन् ।  हाल स्थानीय झोक्रे राईको घरको दुईवटा कोठा भाडामा लिएर स्वास्थ्यचौकी सञ्चालन […]

सरकारी स्वास्थ्य संस्था नजिकका निजी संस्था हटाउने बाटो खुल्यो

घर भाडामा लिई व्यवसाय सञ्चालन गरेको अस्पताल तथा स्वास्थ्य सम्बन्धी व्यवसायीहरुले एक वर्षभित्र र आफनै नाममा जग्गा जमिन भएको र सो जग्गामा भवन बनाई व्यवसाय संचालन गरिरहेकाले पाँच वर्षभित्र संरचना हटाउनुपर्ने छ।

आयुर्वेद स्वास्थ्य केन्द्रलाई भवन र कर्मचारी अभाव

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई कार्यालय सञ्चालनका लागि भवन र कर्मचारी अभाव देखिएको छ । हाल ताल्छिखेलस्थित भाडाको घरबाट स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ । हाल केन्द्रमा १४ जना मात्रै कर्मचारी छन् । त्यसमा...

आयुर्वेद स्वास्थ्य केन्द्रलाई भवन र कर्मचारी अभाव

काठमाडौँ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई कार्यालय सञ्चालनको लागि भवन र कर्मचारी अभाव देखिएको छ। हाल ताल्छीखेलस्थित भाडाको भवनबाट स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ।  हाल केन्द्रमा १४ जना मात्रै कर्मचारी छन्। त्यसमा पनि ७ जना मात्रै स्थायी हुन्। आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका वरिष्ठ कविराज निरीक्षक ईश्वरीप्रसाद ढकालले भवन र कर्मचारी अभावका […]

आयुर्वेद स्वास्थ्य केन्द्रलाई भवन र कर्मचारी अभाव

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई कार्यालय सञ्चालनको लागि भवन र कर्मचारी अभाव देखिएको छ। हाल ताल्छिखेलस्थित भाडाको भवनबाट स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ।  हाल केन्द्रमा १४ जना मात्रै कर्मचारी छन्। त्यसमा...

लुम्बिनी स्वास्थ्य मन्त्रालय: चुनावअघि सदन सञ्चालन र मन्त्रालय स्थापनाको कसरत

दाङ – राप्ती गाउँपालिका-५ को वडा कार्यालय भाडाको घरमा सरेर लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको लागि भवन उपलब्ध गरायो। राजधानी कार्यान्वयन र व्यवस्थापन छिटो गर्ने चाहना अनुसार मन्त्रालय स्थापना गर्न नागरिक स्तरबाट समेत सहयोग भयो। सोही जगमा गत मंसिर २९ गते सिसहनियामा स्वास्थ्य मन्त्रालय स्थापना भयो। केही दिन स्वास्थ्य मन्त्री इन्द्रजित थारू, तत्कालीन राज्यमन्त्री विमला खत्री, […]

लगातारको वर्षाले चर्कियो बाहुनीडाँडाको वडा र स्वाथ्य चौकी भवन

खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा वडा कार्यालय र स्वास्थ्य चौकीको भवन चर्किएको छ। लगातारको हावाहुरीसहितको वर्षाका कारण भवन चर्किएको वडाध्यक्ष रुद्रकुमार राईले बताए।बाहुनीडाँडाको वडा कार्यालय र स्वास्थ्य चौकी एउटै भवनबाट सञ्चालन भइरहेको छ। वर्षाका कारण भवन चर्किएपछि अहिले जोखिम मोलेर नागरिकलाई सेवा दिन बाध्य भएको राईको भनाइ छ। उनले भने, ‘केही दिनअगाडि लगातार हावाहुरीसहित वर्षा भयो। हावाहुरीको कारण छड्के पानी परेपछि भवनको ३/४ ठाउँ चर्किएको छ। अन्य भवन नहुँदा अह

क्लिनिकका लागि नवनिर्मित भवन वडालाई हस्तान्तरण

सिमकोट – समुदायलाई स्वास्थ्य सेवा सुलभ रूपमा प्रदान गर्न सञ्चालन हुँदै आएको गाउँघर क्लिनिकका लागि सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको छ। भवनबिनै स्वास्थ्यकर्मीको भरमा सञ्चालन हुँदै आएको उक्त क्लिनिकलाई आवश्यक भौतिक संरचना निर्माण गरेर वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो। सर्केगार्ड गाउँपालिका–७ का अध्यक्ष कृष्णप्रसाद जैसीले सञ्चालनमा आइरहेको गाउँघर क्लिनिकका लागि वडालाई नयाँ सुविधा सम्पन्न भवन […]

ब्लड बैंक भवन एक वर्षदेखि प्रयोगविहीन

सल्यान :  ब्लड बैंक भवन स्थापना भएको एक वर्ष बितिसक्दा प्रयोगमा आउन सकेको छैन।सल्यान जिल्ला अस्पतालको परिसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको २० लाख रुपैयाँमा तीन कोठे भवन निर्माण गरिएको छ। आवश्यक जनशक्ति नहुँदा भवन निर्माण भए पनि सञ्चालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताए। उनले यसबारे नेपाल रेडक्रस सोसाइटी, शारदा नगरपालिका र प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताए।रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका सभापति यौवन प्र

स्वास्थ्यचौकी भवन जीर्ण, बर्खायाममा छाता ओढेर बिरामीको उपचार

म्याग्दी।बेनी नगरपालिका–३ भकिम्लीस्थित स्वास्थ्यचौकी भवन जीर्ण बनेको छ।स्वास्थ्य चौकीको भवन जीर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र बिरामी छाता ओढेर बस्ने गरेका छन्।स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले भवनको प्रसूति कक्षभित्र पानी पर्दा छाता ओढेर सेवा दिने गरेको बताए।“आफ्नै भवन नभएको र स्वास्थ्यचौकी सञ्चालन भइरहेको आमा समूहको भवन मर्मत नहुँदा जीर्ण बनेर पानी चुहिन थालेको छ”,उनले भने।रासस