–रमेश केसीविद्यालयसहितको भवन भासिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ । अत्यधिक वर्षाले विद्यालयको भवन र जमिन भासिएको छ । विद्यालयमा कक्षा सञ्चालन गर्न सकिने अवस्था छैन । त्यसैले विद्यालय नजिकैको खेतमा पठनपाठन गर्नुपरेको प्रधानाध्यापक पुष्पराज जोशीले जानकारी दिए । उक्त विद्यालय २०५४ मा स्थापना भएको हो । हाल विद्यालयमा छात्र