काठमाडौं । अफगानिस्तान अहिले पूर्ण रूपमा तालिबान लडाकुको करिब नियन्त्रणमा पुगेको छ ।
राष्ट्रपति अशरफ गनी देश छोडेर भागिसकेका छन् । उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि राजधानी काबुल छोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
राष्ट्रपति गनी ताजिकिस्तानतिर भागेको सुरुवाती समाचार सम्प्रेषण गरिएको छ ।
यद्यपि, समाचार च्यानल अलजजिराले भने गनी, उनकी पत्नी, सेना प्रमुख...