सैनिक विमान चढेर भागे श्रीलंकाका राष्ट्रपति

काठमाडौं, २८ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले देश छाडेका छन् । मुलुक आर्थिक संकटमा परेपछि भएको विरोध प्रदर्शन थेग्न नसकेपछि राजपक्षे स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे सैनिक विमान चढेर मालदिभ्सको राजधानी माले पुगेका छन् । राजपक्षेले मुलुक छाडेसँगै श्रीलंकामा वर्षौंदेखिको एक परिवार शासन अन्त्य भएको छ । उनले आज राजीनामाको घोषणा गर्दैछन् । […]

सम्बन्धित सामग्री

राजापाक्षे देश छाडेर भागे

एजेन्सी, २९ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेका छन् । उनी सैनिक विमान चढेर भागेका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले राजापाक्षे भागेको खबर प्रकाशित गरेका छन् । उनका दाजु पूर्वअर्थमन्त्री बासिल राजापाक्षेसमेत भागेका छन् । राजापाक्षेका परिवार नै भागेका छन् । उनीहरु कुन देश गए भन्ने खुलेको छैन । श्रीलंकामा आर्थिक संकट भएपछि […]

चीनसँग यसकारण डराउँदैन ताइवान

१७ असोज, काठमाडौं । ताइवानलाई मुख्य भूमिमा गाभ्ने चिनियाँ योजना राष्ट्रपति सी जिनपिनको उक्साहटपूर्ण भाषणमा मात्रै सीमित छैन । चीनको जनमुक्ति सेनाले आफ्नो सैन्य तागत देखाएर धम्काउने प्रयास जारी राखेको छ । शनिबार ताइवानको आकाशमा हालसम्मकै धेरै ३९ चिनियाँ सैनिक विमान प्रवेश गरेको ताइवानले बताएको छ । ताइवानको हवाइ रक्षा क्षेत्रभित्र दिन र रातमा गरी […]