अफगानिस्तानका राष्ट्रपति गानी देश छाडेर भागे, ताजकिस्तानतर्फ लागेको दाबी

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् ।  गानीसँगै प्रथम उपराष्ट्रपति अम्रुल्लाह सलेहले पनि देश छोडेको ग्लोबल टाइम्सले जनाएको छ ।  ग्लोबल टाइम्सका अनुसार उनीहरू ताजकिस्तानतिर लागेको त्यहाँका मिडियाहरूले लेखेका छन् ।  तालिबान अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको छ । आइतवार चारैतिरबाट काबुल प्रवेश गरेको हो ।  Afghan President Ashraf Ghani and First Vice President Amrullah Saleh have left the country and headed to Tajikistan, from where they are going to a third c...

सम्बन्धित सामग्री

देश मध्यावधिमा जान सक्ने ओलीको दाबी कति बलियो ?

एमाले अध्यक्ष केपी ओलीले शनिबार दुईवटा दाबी गरे । पहिलो– माओवादी अध्यक्ष प्रचण्डको प्रधानमन्त्री बन्ने सम्भावना सकिएको । दोस्रो– देश मध्यावधि निर्वाचनमा जान सक्ने । तर, उनले दाबी गरेजस्तै प्रचण्ड प्रधानमन्त्री नबन्ने र...

पोखरेलको दाबी-दुई ध्रुवीय राजनीतिमा देश बनाउने ध्रुवको नेतृत्व एमालेले गर्छ !

काठमाडौँ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको बताएका छन् ।  शुक्रबार दसैँका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राजनीतिको एउटा ध्रुव एमाले र अर्को ध्रुव गठबन्धनले नेतृत्व गरेको बताए । देश बनाउने सपनाको नेतृत्व एमालेले गरेको उनको दाबी छ ।  आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जनताले मतदान गरेर […]

देश एमालेमय बनेको छ : ओली

एमाले अध्यक्ष केपी ओलीले देश एमालेमय बनेको दाबी गरेका छन् । उनले अहिले गठबन्धनबाट त्रस्त भएर नेता, कार्यकर्ता एमाले प्रवेश गर्ने लहर चलेको उल्लेख गरे । बिहीबार निजी निवास बालकोटमा आयोजित पार्टी...

देश एमालेमय बनेको छ : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश एमालेमय बनेको दाबी गरेका छन् । उनले अहिले गठबन्धनबाट त्रस्त भएर नेता, कार्यकर्ताहरु एमाले प्रवेश गर्ने लहर चलेको उल्लेख गरे...

किसानहरु हेपिएर देश बन्न नसक्ने दाबी

अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताएका छन् ।आइतबार नेपाल कृषि मेसिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया र सम्मान गर्नुपर्ने बताए । उनले किसानहरु हेपिएर देश बन्न नसक्ने भन्दै किसानहरुले दुखेको गर्ने अवस्था आएमा देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउन नसकिने बताए ।उनले देशलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउनका […]

देश माओवादीको इशारामा चलिरहेको प्रचण्डको दाबी

काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश माओवादीको इशारामा चलिरहेको दाबी गरेका छन् । उनले अहिलेको राजनीतिक प्रणाली माओवादीले ल्याएको भन्दै राष्ट्रिय राजनीतिलाई कता लैजाने भन्ने निर्णायक भूमिका पनि माओवादीमा रहेको दाबी गरे । आज सुर्खेत विमानस्थलमा पत्रकारहरुको प्रश्नमा उनले देशमा माओवादीको एजेन्डा चलिरहेको तर्क गरे । गठबन्धन बनाउन आफूले […]

टोपबहादुर रायमाझीको दाबी : यो देश एमालेले मात्रै बनाउन सक्छ

काठमाडौं, १५ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नो दलविरुद्ध सत्ताधारीले गरेको गठबन्धनलाई हार स्विकारको संज्ञा दिएका छन् । उनले यो देश एमालेले मात्रै बनाउन सक्ने पनि दाबी गरेका छन् । आज (शनिबार) अर्घाखाँचीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले यस्तो बताएका हुन् […]

कल्पना धमलाको दाबी ः आज देश माओवादीको विचारमा चलिरहेको छ (भिडिओसहित)

काठमाडौं, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) की नेतृ कल्पना धमलाले यो देशको वैचारिक नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेको दाबी गरेकी छिन् ।  हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै उनले आजको अवस्थामा देश नेकपा माओवादी केन्द्रको विचारको आधारमा चलिरहेको दाबी गरेकी हुन् । यस्तै, उनले गणतन्त्रलाई संस्थागत गर्ने र […]

देश छोडेर भागेपछि अफगानि राष्ट्रपतिको स्पष्टोक्ति– रक्तपात रोक्न देश छोडें

बीबीसी।तालिबानले राजधानी काबुल कब्जामा लिएपछि अफगानिस्तानका राष्ट्रपति अशरफ गनी देश छोडेर भागे।त्यसपछि उनले फेसबुकमार्फत आफूले देश छोड्नुको कारण बताए,“रक्तपात रोक्न देश छोडें।”आफूले देश नछोडेको भए लाखौं जनताको जीवन खतरामा पर्ने उनले जनाएका छन्।कठिन अवस्थामा सही निर्णय लिएको दाबी उनले गरेका छन्।तालिबानले बन्दुक र तरबारको त्रास देखाएर जीत हात पारेको बताउँदै गनीले भनेका छन्,“उनीहरुले अफगानी जनताको मन जित्न सक्ने छैनन्।”