मोतीपुर घटनाको सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर : इन्सेक

मोतीपुर घटनाको सत्य तथ्य पत्ता लगाई दोषी उपर कारबाही गर्न र उच्चस्तरीय संयन्त्र गठन गर्न इन्सेकले नेपाल सरकारसँग आग्रह गरेको छ । असोज २६ गते इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेकी हुन्  ।

सम्बन्धित सामग्री

महिलाहिंसाका घटना बढे: इन्सेक

सन् २०२३ को मानवअधिकार उल्लंघन सूचकांकमा महिलामाथि हुने हिंसाका घटनामा कमी आएको देखिएन। चाहे त्यो घरेलु हिंसाका नाममा होस् वा बलात्कारका घटना।...

सोह्र दिने अभियानमा ६२ हिंसाका घटना : इन्सेक

काठमाडौँ, २६ मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ६२ वटा महिला तथा बालिकाविरूद्ध हिंसात्मक घटना भएको पाइएको छ । अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको प्रतिवेदनमा बाल अधिकारसम्बन्धी १९, महिला अधिकारसम्बन्धी ३९ र चारवटा हत्याका घटना भएको जनाइएको हो । बालअधिकारमा १३ बलत्कार, चार यौन दुव्र्यवहार, दुई बेचबिखनका रहेका छन् । यस्तै महिला अधिकारमा […]

व्यवस्थापनको लापरवाहीले सुधार गृहका बालकको मृत्यु : इन्सेक

१५ भदौ, काठमाडौं। भक्तपुरस्थित बाल सुधार गृहमा एकजनाको मृत्यु भएको घटनामा सुधारगृह सञ्चालन गर्ने संस्थाको लापरवाही देखिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को अध्ययनले देखाएको छ । इन्सेकले एक प्रतिवेदन सार्वजनिक गर्दै एकजनाको मृत्यु भएको र सुधारगृहभित्र रहेका बालबालिका बाहिर भागेको घटनामा सुधारगृह सञ्चालन गर्ने युसेप नामक संस्थाको लापरवाही देखिएको औल्याएको हो । इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका […]

बालसुधार गृहको घटना लापरबाही र उदासिनताका कारण : इन्सेक

काठमाडौँ– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटना लापरबाही र उदासिनताका कारण भएको निष्कर्षसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । बालसुधार गृहमा रहेका एक बालकको मृत्यु भएपछि सुधार गृहबाट बालबालिका भागेको तथा प्रहरीसँगको झडपका सम्बन्धमा इन्सेकले स्थलगत अध्ययन गरेको थियो ।  अध्ययन प्रतिवेदनमा बालसुधार गृहमा न्यूनतम सुविधा पनि […]

इन्सेक प्रतिनिधि सिंह कर्णालीमा उत्कृष्ट

सिमकोट – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को हुम्ला प्रतिनिधि नन्दसिंह कर्णाली प्रदेशका १० जिल्लाका प्रतिनिधिमध्ये उत्कृष्ट भई पुरस्कृत भएका छन्। अघिल्लो वर्षमा काम गरेको आधारमा सिंह उत्कृष्ट ठहरिएका हुन्। इन्सेकले बुधबार सर्खेतमा आयोजित कार्यक्रममा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ सार्वजनिक गर्दै प्रत्येक प्रदेशका एक÷एक जना उत्कृष्ट जिल्ला प्रतिनिधिलाई पुरस्कृत गरेको थियो। उत्कृष्ट कार्य सम्पादन […]

इन्सेक हुम्लाद्वारा एक वर्षमा संकलित घटनामा पूर्ववार्षिक समीक्षा

सिमकोट – अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सन् २०२२ मा जिल्लाभर भएका मानवअधिकार हननका संकलित घटनाको पूर्व वार्षिक समीक्षा कार्यक्रम गरेको छ। वर्ष पुस्तक २०२३ मा ती घटना समेटिने भएका कारण त्यसमाथि सरोकारवाला पक्षको सुुझाव लिन उक्त कार्यक्रम गरिएको हो। अनौपचारिक सेवा केन्द्र (इन्सेक) द्वारा आयोजना गरिएको वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि नन्दकुुमार सिंहले […]

तत्कालीन द्वन्द्वकाे प्रभावबाट बालबालिका सुरक्षित रहेनन्: इन्सेक

वीरेन्द्रनगर- कर्णाली प्रदेशमा तत्कालीन द्वन्द्वको प्रभावले बालबालिकासमेत सुरक्षित नरहेको एक प्रतिवेदन औँल्याएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले गत कात्तिक १२ गते तिलागुफा नगरपालिका-१० कालीकोटस्थित रानावाडा गाउँमा भएको बम विष्फोटको घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन द्वन्द्वबाट बालबालिका असुरक्षित भएको बताएको हाे। उक्त घटनाको स्थलगत अध्ययन इन्सेकसहित मानवअधिकारको टोलीले गरेको थियो। तत्कालीन […]

महिला तथा बालिकाविरुद्धको हिंसात्मक घटनामा कमी आएन : इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले महिला तथा बालिकाविरुद्ध भएका हिंसात्मक घटनामा कमी आउन नसकेको जनाएको छ । सन् २०२१ मा भएका त्यस्ता घटनाको अभिलेखीकरणका आधारमा इन्सेकले यस्तो दाबी गरेको हो ।इन्सेकले जारी गरेको तथ्यांकअनुसार सन् २०२० मा महिला बेचबिखन तथा ओसारपसारका २५ घटना भएकोमा सन् २०२१ मा ४२ वटा त्यस्ता घटना प्रकाशमा आएका छन् । सन् २०२० मा बालिका बेचबिखन तथा ओसारपसारका ३४ घटना भएकोमा सन् २०२१ मा २७ वटा त्यस्ता घटना भएका छन् ।यस्तै, महिलातर्फ सन् २०२० मा बलात्कारका ६४८ घटना भएकोमा सन् २०

मधेश प्रदेशमा मावनअधिकार उल्लंघनका ७ हजार ५८ घटनाः इन्सेक

जनकपुरधाम– इन्सेकले मधेश प्रदेशमा सन् २०२१ मा ७ हजारभन्दा बढी मानवअधिकार उल्लंघनका घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ । जनकपुरधाममा शनिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको कार्यक्रम गरी मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गरेको हो । पुस्तकमा मधेश प्रदेशमा सन् २०२१ मा ७ हजार ५८ वटा घटना मानवअधिकार उल्लंघनसँग जोडिएको उल्लेख छ […]

इन्सेक सहजकर्ता पौडेलको सडक दुर्घटनामा मृत्यु, इन्सेकद्वारा शोक व्यक्त

इन्सेक कपिलवस्तु सहजकर्ता नन्दराम पौडेलको चैत ३१ गते सडक दुर्घटनामा मृत्यु भएको छ।