मधेश प्रदेशमा मावनअधिकार उल्लंघनका ७ हजार ५८ घटनाः इन्सेक

जनकपुरधाम– इन्सेकले मधेश प्रदेशमा सन् २०२१ मा ७ हजारभन्दा बढी मानवअधिकार उल्लंघनका घटना भएको प्रतिवेदन सार्वजनिक गरेको छ । जनकपुरधाममा शनिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको कार्यक्रम गरी मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गरेको हो । पुस्तकमा मधेश प्रदेशमा सन् २०२१ मा ७ हजार ५८ वटा घटना मानवअधिकार उल्लंघनसँग जोडिएको उल्लेख छ […]

सम्बन्धित सामग्री

मधेशमा तीन महिनामै सय बढी मानव अधिकार उल्लंघनका घटना

जनकपुरधाम- मधेश प्रदेशमा सन् २०२३ को सुरुको तीन महिनामै एक सयभन्दा बढी मानव अधिकार उल्लंघनका घटनाहरू भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनकपुरधाममा सार्वजनिक गरेको त्रैमासिक रिपोर्टको तथ्यांक अनुसार पुस १७ देखि चैत १७ गतेसम्म तीन महिनामा एक सय १४ वटा मानव अधिकार उल्लंघनका घटनाहरू ...

मधेशमा एक वर्षमा ९१ जनाको हत्या, २२९ जना बलात्कृत

जनकपुरधाम - मधेश प्रदेशमा मानव अधिकार उल्लंघनका घटना वृद्धि भएका छन् । बलात्कारको घटनामा सामान्य कमी आए पनि हत्या घटना ह्वातै बढेको तथ्यांकले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्यांकअनुसार सन् २०२१ को  तुलनामा हत्याका घटना बढेका छन् । सन् २०२१ मा हत्याका ७४ वटा घटना भएकोमा २०२२ मा ९१ जनाको हत्या भएको...

मधेश प्रदेशमा मानव अधिकार उल्लंघनका सात हजार घटना

मधेश प्रदेशमा सन् २०२१ म मानव अधिकार उल्लंघन तथा ज्यादतीका सात हजारभन्दा बढी  घटना भएका पाइएको छ। मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले शनिबार जनकपुरमा एक...

मधेशमा प्रदेशमा ७ हजारभन्दा बढी मावनअधिकार हननका घटना

मधेश प्रदेशमा सन् २०२१ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीको ७ हजारभन्दा बढी घटना भएको सार्वजनिक गरिएको छ । मानव अधिकारको क्षेत्रमा काम गर्ने अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिबार जनकपुरमा एक कार्यक्रमबीच सार्वजनिक गरेको मानव अधिकार वर्ष पुस्तक २०२२ मा सन् २०२१ मा मधेश प्रदेशमा ७ हजार ५८ वटा घटना मानवअधिकार उल्लंघनसँग जोडिएको उल्लेख छ ।उक्त पुस्तकमा अपहरणका २४, पक्राउका ३, महिला अधिकार उल्लंघनमा २ सय २८, बाल अधिकार उल्लंघनमा २२३ घटना भएको उल्लेख छ ।  नेपाल मानव अधिकार वर्ष पु