अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले महिला तथा बालिकाविरुद्ध भएका हिंसात्मक घटनामा कमी आउन नसकेको जनाएको छ । सन् २०२१ मा भएका त्यस्ता घटनाको अभिलेखीकरणका आधारमा इन्सेकले यस्तो दाबी गरेको हो ।इन्सेकले जारी गरेको तथ्यांकअनुसार सन् २०२० मा महिला बेचबिखन तथा ओसारपसारका २५ घटना भएकोमा सन् २०२१ मा ४२ वटा त्यस्ता घटना प्रकाशमा आएका छन् । सन् २०२० मा बालिका बेचबिखन तथा ओसारपसारका ३४ घटना भएकोमा सन् २०२१ मा २७ वटा त्यस्ता घटना भएका छन् ।यस्तै, महिलातर्फ सन् २०२० मा बलात्कारका ६४८ घटना भएकोमा सन् २०