सिमकोट – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को हुम्ला प्रतिनिधि नन्दसिंह कर्णाली प्रदेशका १० जिल्लाका प्रतिनिधिमध्ये उत्कृष्ट भई पुरस्कृत भएका छन्। अघिल्लो वर्षमा काम गरेको आधारमा सिंह उत्कृष्ट ठहरिएका हुन्। इन्सेकले बुधबार सर्खेतमा आयोजित कार्यक्रममा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ सार्वजनिक गर्दै प्रत्येक प्रदेशका एक÷एक जना उत्कृष्ट जिल्ला प्रतिनिधिलाई पुरस्कृत गरेको थियो। उत्कृष्ट कार्य सम्पादन […]