व्यवस्थापनको लापरवाहीले सुधार गृहका बालकको मृत्यु : इन्सेक

१५ भदौ, काठमाडौं। भक्तपुरस्थित बाल सुधार गृहमा एकजनाको मृत्यु भएको घटनामा सुधारगृह सञ्चालन गर्ने संस्थाको लापरवाही देखिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को अध्ययनले देखाएको छ । इन्सेकले एक प्रतिवेदन सार्वजनिक गर्दै एकजनाको मृत्यु भएको र सुधारगृहभित्र रहेका बालबालिका बाहिर भागेको घटनामा सुधारगृह सञ्चालन गर्ने युसेप नामक संस्थाको लापरवाही देखिएको औल्याएको हो । इन्सेकको नेतृत्वमा विभिन्न सङ्घसंस्थाका […]

सम्बन्धित सामग्री

पिकअपले किच्दा बालकको मृत्यु

इलामको सूर्याेदय नगरपालिका–४, अन्तुमा पिकअपले किच्दा डेढवर्षे बालकको मृत्यु भएको छ।

नहरमा डुबेर बालकको मृत्यु

सर्लाहीको बागमती नगरपालिका ८ सोल्टीमा नहरको पानीले बगाएर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।...

पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो । पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४...

झाडापखालाबाट तुल्सीपुरमा एक बालकको मृत्यु, चार बिरामी

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।