सिमकोट – अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सन् २०२२ मा जिल्लाभर भएका मानवअधिकार हननका संकलित घटनाको पूर्व वार्षिक समीक्षा कार्यक्रम गरेको छ। वर्ष पुस्तक २०२३ मा ती घटना समेटिने भएका कारण त्यसमाथि सरोकारवाला पक्षको सुुझाव लिन उक्त कार्यक्रम गरिएको हो। अनौपचारिक सेवा केन्द्र (इन्सेक) द्वारा आयोजना गरिएको वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि नन्दकुुमार सिंहले […]