सहरी विकासमन्त्री मेटमणि चौधरीले ओहोदामा हुनेहरूको गलत मनोविज्ञानका कारण विकास हुन नसेको बताएका छन् । नवप्रवेशी इन्जिनियरहरूलाई डोलीद्वारा आयोजित पूर्वाधार विकास आयोजनाहरूको अनुगमन तथा कार्यान्वयन विषयक ६ दिने तालिमलाई सम्बोधन गर्दै सहरीमन्त्री चौधरीले भने, ‘मन्त्री, नेता, इन्जिनियर, हाकिम जस्ता ओहदामा हुनेहरूको मनोविज्ञान नै घुस खानै पर्ने भएपछि विकास हुने कुरा भएन । पदमा रहँदा कमाउनै […]