समाजका सबै पक्ष मिल्दा मात्र विकास सम्भव छ : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र सम्बृद्धि चाहने हो भने समाजका सबै पक्ष मिल्नुपर्ने धारणा राखेका छन् । शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मिल्न जरुरी छ । कसैले म एक्लै गर्न सक्छु भन्छ भने त्यो मूर्खता मात्र हो ।’‘विपि स्मृति भवनलाई बजेट छुट्याएको छु । अब जनमोर्चा समेतलाई छुट्याउँछु । हिन्दु, गुम्बा देखि क्रिश्चियनसम्मलाई बजेट छुट्याइनेछ । सबै जनताले राज्य मेरो

सम्बन्धित सामग्री

प्रतिनिधि सभा भङ्ग गर्नेलाई सजाय दिने सुनौलो अवसर आयो : मन्त्री चौधरी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वोच्च निकाय प्रतिनिधि सभा भङ्ग गर्नेहरूलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् ।  एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दसैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरी यस्तो बताएका हुन् । नयाँ संविधानमार्फत […]

प्रतिनिधि सभा भंग गर्नेलाई सजाय दिने सुनौलो अवसर आयोः मन्त्री चौधरी

नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले जनताको सर्वाेच्च निकाय प्रतिनिधि सभा भंग गर्नेहरुलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् । एकीकृत समाजवादी क्षेत्र नं १, दाङको आयोजनामा सोमबार लमहीमा आयोजित दसैँ तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘सबै मिलेर विगतमा पञ्चायत फालियो । राजतन्त्र फालियो । नयाँ संविधानमार्फत् गणतन्त्र पनि सबै मिल्दा मात्र संभव भएको हो । अब फेरि जसले जनताको सर्वाेच्च निकाय प्रतिनिधि

माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन सक्दैन : मन्त्री चौधरी

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् । एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘माधव नेपालले जहिल्यै पार्टी निर्माण गर्नुभएको छ । कम्युनिष्ट पार्टीको संगठन बनाएर विशाल पार्टी बनाउने नेता हो उहाँ । लाखौँलाख कार्यकर्ता निर्माण गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेता हो उहाँ । शान्ति, संविधा

मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने–मन्त्री चौधरी

बुटवल, भदौ ११। मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने–मन्त्री चौधरी बुटवल–११, शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने चुनावपछि मुलुक नयाँ कोर्षमा जाने बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागी गठबन्धन दलहरु बिजय हुनुपर्ने औल्याए । उनले नेकपा एमालेका […]

पूर्वाधार विकास नै पहिलो प्राथमिकता : मन्त्री चौधरी

घोराहीमा निर्माण भएको बहुउद्देश्यीय सभा हलको आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको छ ।सभाहलको उद्घाटन सहरी विकासमन्त्री मेटमणि चौधरीले गरेका हुन् । यस प्रकारको सभाहल जिल्लाको नै पहिलो हो । दाङ जिल्ला उद्योग वाणिज्य संघको पहलमा सभा हलको निर्माण सुरु गरिएको थियो । यस क्षेत्रमा सभाहलको आवस्यकता महसुस गरेर आफ्नो नेतृत्वमा सरोकारवालाको सहयोगमा सभाहल निर्माणको योजना […]

समाजका सबै पक्ष मिल्दा मात्र विकास सम्भव छ : मन्त्री चौधरी

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र संवृद्धि चाहने हो भने समाजका सबै पक्ष मिल्नुपर्ने धारणा राखेका छन् ।  शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘साँचो अर्थमा विकास चाहने हो भने समाजका सबै पक्ष, सबै वर्ग र सबै जनता मिल्न जरुरी छ । कसैले म एक्लै गर्न सक्छु भन्छ भने […]

विकास भनेको चिल्ला सडक मात्रै होइन, संस्कार पनि होः मन्त्री चौधरी

शहरी विकास मन्त्री मेटमणि चौधरीले विकास भनेको चिल्ला सडक र भवन मात्र नभएर संस्कार पनि भएको बताएका छन् । शुक्रबार साँखुको भगवती माध्यमिक विद्यालयमा विद्यार्थीहरूसँगको अन्तक्रिर्या कार्यक्रममा चौधरीले यस्तो बताएका हुन् । सभ्य, सुन्दर र व्यवस्थित सहर निर्माणमा सबै पक्षको सुझाव सङ्कलन गर्ने उद्देश्यले आफूले जनतामा जाने कार्यक्रम सुरु गरेको बताउँदै उनले सोहीअनुसार आफू साँखु आएको उनको भनाइ छ। विभिन्न विद्यालयबाट कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले सो अवसरमा मन्त्रीसमक्ष व्यवस्थित सहर निर

सरोकार पक्षसँग सुझाव लिँदै सहरी विकास मन्त्री चौधरी

काठमाडौँ- सहरी विकास मन्त्री मेटमणि चौधरीले सुन्दर, सफा, हराभरायुक्त सहर र स्वस्थ मानव जीवन कसरी बनाउने भन्नेबारे सरोकारवालासँग निरन्तर संवाद गरी सुझाव लिन थालेका छन् । सोही क्रममा मन्त्रालयको आयोजनामा शुक्रबार काठमाडौँको साँखुस्थित भगवती माविका विद्यार्थीसँग सुझाव तथा राय लिने कार्यक्रम तय भएको उनका प्रेस संयोजक सूर्य बिसीले जानकारी दिए। प्राप्त सुझावकै आधारमा कार्यशैली र […]

सन् २०३० सम्म खानेपानीको दिगो विकास लक्ष्य पूरा हुनुपर्छ : मन्त्री चौधरी

काठमाडौँ,२९ असार । खानेपानी मन्त्री उमाकान्त चौधरीले जग्गा प्राप्तिलगायत समस्या समाधान गरेर सन् २०३० सम्म खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिएका छन् । खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ क्षेत्रको सङ्घ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्धसम्बन्धी विषयगत समितिको कार्यशाला गोष्ठीलाई मङ्गलबार साँझ राजधानीमा सम्बोधन गर्दै मन्त्री चौधरीले सन् २०३० सम्म ९० […]

चार सयको स्पिडमा काम गर्छु : नवनियुक्त मन्त्री चौधरी

काठमाडौं, १३ असार । नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले आफूले तीन सयदेखि चार सयको स्पिडमा काम गर्ने बताएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार सम्हाल्ने क्रममा मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सहरी विकासको लागि मुख्य शहरमा विकास प्राधिकरण बनाउने पनि घोषणा गरे । नवनियुक्त चौधरीले होण्डा र […]