द्वन्द्वपीडितको गुनासो : नेताहरुको सत्तामोहले न्यायको आश मर्‍यो

मालिका गाउँपालिका– ४ का युवराज अर्याल तत्कालिन विद्रोही माओवादी आक्रमणमा घर ध्वस्त भएपछि ०५६ सालमा परिवारसहत विस्थापित भए । घर ध्वस्त भएपछि तम्घास पुगेर पढाउन थाले । शान्ति प्रक्रियापछि उनले...

सम्बन्धित सामग्री

पहिरो पीडितको गुनासो, ‘जग्गा पुरियो, राहत पाइएन’

दैलेख । नारायण नगरपालिका–४ स्थित ठाडीखोला बस्ने गौराकुमारी बिकको पहिरोले खेतलाई क्षति पुगेपछि उनलाई पछिल्लो समय गाँस र बाँसको समस्या परेको छ । बिकाशको नाममा गाउँमा जथाभावी डोजर प्रयोगले सडक खन्दा उनको खेत पुर्ण रुपमा क्षति भएपछि गाँस र बाँसको समस्याले सताएको छ।घटना घटेको ५वर्ष पुग्न लाग्दा पिडितले सरकारबाट आश्वासन मात्र पाएको राहत पाउन नसकेको […] The post पहिरो पीडितको गुनासो, ‘जग्गा पुरियो, राहत पाइएन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रेल्वे पीडितको गुनासो : जग्गाा रोक्का राख्दा गरिखानै कठिन

झापाका रेल्वे जग्गा पीडितले तीन वर्षभन्दा लामो समयदेखि रेल्वे परियोजनाका नाममा आफ्नो जग्गा रोक्का राख्दा गरिखानै कठिन भएको गुनासो गरेका छन् । पीडितहरूले तीन वर्षदेखि आफूहरूको रेल्वे परियोजनाको नाममा सरकारले जग्गा रोक्का गरी हालसम्म पनि सो विषयमा ठोस निर्णय नहुँदा आफूहरू मर्कामा परेको गुनासो गरेका हुन् । जग्गा रोक्कापछि परिवारबीचको अंश, बैकिङ सेवाबाट वञ्चित तथा […]

कसैले नहेरेको भन्दै राज्यप्रति द्वन्द्व पीडितको गुनासो

डडेल्धुरा । डडेल्धुराका द्वन्द्व पीडितले कसैले नहेरेको भन्दै राज्यप्रति गुनासो गरेका छन् । १० वर्षे सशस्त्र द्वन्द्वकालमा आफूहरुलाई कुटपिट गरिएको र घरमा आगो लगाइएको घटनालाई स्थानीय जनप्रतिनिधि र केन्द्रबाट कसैले पनि वास्ता नगरेको भन्दै परशुराम क्षेत्रका द्वन्द्व पीडितले आक्रोश प्रकट गरेका हुन् । जिल्लाको भित्रि मधेश एवं दुर्गम बस्ती महाकाली वारी परिगाउँ बहादुरे बस्ने ५५ […]

मिटरब्याजी पीडितका गुनासो : धनसम्पत्ति गुमाउनु मात्र होइन जेल पनि जानुपर्यो

मिटरब्याजीका कारण पीडित धनसम्पत्ति मात्र होइन जेल जीवन पनि बिताएका गुनासो गरेका छन् । मिटरब्याजीका कारण नागरिक समस्यामा पर्न थालेपछि  गृहमन्त्री बालकृष्ण खाणले गत साउन २७ मा सहसचिव डा भीष्मकुमार भुसालका संयोजकत्वमा  कार्यदल गठन गरेका थिए। कार्यदलको निर्देशनअनुसार मिटरब्याजीबाट पीडितको गुनासो सम्बन्धमा जारी गरेको सूचनाका आधारमा मोरङमा तोकिएको समय यही भदौ ५ गतेसम्ममा ३७ र त्यसपछि पाँच  गरी ४२ निवेदन दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।आइतबार जिल्ला

मिटरब्याज पीडितको गुनासो सुन्न सिरहा पुग्यो कार्यदल, २९९ उजुरी दर्ता

जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दर्ता गराएका सिरहाका मिटरब्याजी पीडितहरुको गुनासो सुन्न कार्यदल आइपुगेको छ। मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजक एवं गृहमन्त्रालयका सहसचिव डा.भीष्म कुमार भुसाल नेतृत्वको टोलीले पीडितहरुसँग...

श्रममन्त्रीले प्रत्येक आइतबार पीडितको गुनासो आफैँ सुन्ने

काठमाडौं।श्रममन्त्री शेरबहादुर कुँवरलेले अबदेखी प्रत्येक आइतबार एक घण्टा कल सेन्टरमा बसेर पीडितको गुनासो आफैँ सुन्ने भएका छन्।कांग्रेस नेता प्रदीप गिरिको शोकमा तीन दिन पार्टीको झण्डा झुकाइने भएको छ।आजबाट बजेटमा तोकिएका कार्यक्रम मात्रै गर्न पाइने भएको छ। जनता समाजवादी पार्टी नेपालको प्रवक्तामा मनिस कुमार सुमन नियुक्त भएका छन्।बाटो नबनाएको भन्दै स्थानीयले साँखु सडक खण्ड अवरुद्व गरेका छन्।

डाक्टर कुटेको आरोप लागेका प्रहरीविरुद्ध जाहेरी लिन नमानेको पीडितको गुनासो

ललितपुरमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरीविरुद्ध दिइएको जाहेरी प्रहरीले लिन नमानेको पीडित पक्षले गुनासो गरेको छ।

बुढीगण्डकी पीडितको गुनासो : बैंकहरुले मुआब्जा रकम झिक्न दिएनन्

६ असार, काठमाडौं । बुढीगण्डकी आयोजनाबाट घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा पाएका डुवान क्षेत्रका बासिन्दाले बैंकले रकम झिक्न नदिएको गुनासो गरेका छन् । बुढीगण्डकी वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाले बैंक खातामा रकम पठाएको १५ दिन भइसक्दा पनि बैंकले रकम झिक्न नदिएको डुवानबासीले गुनासो गरेका छन् । बुढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले सोमबार […]

सडक बिस्तारका नाममा गोकर्णेश्वर नगरपालिकाबाट अन्याय भएको पीडितको गुनासो

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका लालकृष्ण मिश्रले ३ वर्षदेखि आफू नगरपालिका कार्यालयबाट पीडित भएको गुनासो गरेका छन् । २०७६ सालमा सडक विस्तारका नाममा गोकर्णको रुप्सेटारस्थित सडक छेउमा रहेको आफ्नो घरजग्गा मिचेर जबरजस्ती बाटो बनाएको र त्यसविरुद्ध नगरपालिकाको न्यायिक समितिमा उजुरी गर्दा अझै सुनुवाई नभएको उनले बताए ।नगरपालिकाको वडा १ को कारखाना भन्ने स्थानबाट बागमती नदी जाने बाटोमा २०७६ जेठ २१ गते उपभोक्ता समितिले एक पक्षीय रुपमा आफ्नो घरतर्फको जग्गा च्यापेर सडक बढाएको मिश्रको भनाइ छ ।उनले भने, &lsq

कोशी करिडोरले क्षतिपूर्ति नदिएको पीडितको गुनासो

धनकुटा : राष्ट्रिय गौरवको परियोजना कोशी करिडोर २२० केभीले क्षतिपूर्ति नदिएको परियोजना प्रभावितले गुनासो गरेका छन्। साँगुरीगढी गाउँपालिका–६ कटहरेका बाबुराम राईले करिडोरले आफ्नो घर नजिकैबाट जबर्जस्ती विद्युतको पोल गाडी तार टाँगेर लगे पनि क्षतिपूर्ति नपाएको बताएका हुन्।राईले आफ्नो घर नजिकै पोल नगाड्न र प्रशारण लाइन विस्तार नगर्न पटकपटक अनुरोध गर्दा पनि स्थानीय प्रशासनले सशस्त्र र जनपथ प्रहरी राखेर जबर्जस्ती काम गरेको बताए। परियोजनाका मुख्य व्यक्ति सोम पौडेल, इन्जिनियर सत्रुधन यादव र जिल्ला प्