झापाका रेल्वे जग्गा पीडितले तीन वर्षभन्दा लामो समयदेखि रेल्वे परियोजनाका नाममा आफ्नो जग्गा रोक्का राख्दा गरिखानै कठिन भएको गुनासो गरेका छन् । पीडितहरूले तीन वर्षदेखि आफूहरूको रेल्वे परियोजनाको नाममा सरकारले जग्गा रोक्का गरी हालसम्म पनि सो विषयमा ठोस निर्णय नहुँदा आफूहरू मर्कामा परेको गुनासो गरेका हुन् । जग्गा रोक्कापछि परिवारबीचको अंश, बैकिङ सेवाबाट वञ्चित तथा […]