एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको रुसको दाबी

काठमाडौं– रुसले एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनका ५ सय सैनिक मारिएको दाबी गरेको हो । विज्ञप्तिमा युक्रेनका ८७ सैनिक निशानामा आक्रमण गरिएको समेत जनाइएको छ । रक्षा मन्त्रालयले रुसी वायुसेनाले युक्रेनको विभिन्न स्थानका ८७ सैनिक निशानालाई लक्षित गरी आक्रमण गरेको जनाएको हो […]

सम्बन्धित सामग्री

युद्धमा १३ हजार सैनिक मारिए : युक्रेन

काठमाडौं : रुससँगको युद्धमा हालसम्म १३ हजार युक्रेनी सैनिक मारिएका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले १० देखि १३ हजार सैनिकको मृत्यु भएको बताएका हुन्।  युक्रेनको सशस्त्र सेनाले सैनिक हताहतको संख्या पुष्टि गरेको छैन। उनका अनुसार मृत्यु हुने भन्दा घाइते भएका सैनिकको संख्या अझै बढी छ। जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले युद्धका क्रममा युक्रेनको भन्दा रुसी सैनिकको संख्या करिब सात गुणा बढी भएको दाबी गरेका छन्। रुसले गत फेबु्रअरीमा

पोल्यान्डको सीमानजिक युक्रेनी सैनिक केन्द्रमा रुसको आक्रमण

काठमाडौं– रुसी फौजले पोल्यान्डको सीमानजिक रहेको युक्रेनी शहरस्थित सैनिक केन्द्रमा आक्रमण गरेका छन् । रुसी फौजले पोल्याण्डको सीमानजिक रहेको याभोरिभ शहरस्थित सैनिक केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा केन्द्र नामक सैनिक केन्द्रमा आक्रमण भएको जनाइएको छ । रुसी फौजले त्यहाँ ३० भन्दा धेरै रकेट हमला गरेका थिए । आक्रमणमा ९ […]

हतियार छोडेर भाग्दै युक्रेनी सैनिक !

मस्को : रूसी सेनाले युक्रेनी सेना हतियार राखेर पछाडि दौडिरहेको भिडियो सार्वजनिक गरेको छ। युक्रेनमा आक्रमण भएको सत्रौँ दिन युक्रेनी सैनिक भागेको भिडियो सार्वजनिक भएको ह्यो। रूसी रक्षा मन्त्रालयले पोर्टेबल एन्टी-एयरक्राफ्ट मिसाइल प्रणाली इगला युक्रेनी राष्ट्रवादीले जंगलमा फालेर भागेका थिए। भिडियोमा रूसी सैनिकहरूले जङ्गल भएको क्षेत्रमा दुईवटा बाकसमध्ये एउटा खोलेको देखाइएको छ। अर्को बक्स बन्द छ। नजिकै रहेको एउटा सानो बाकस इगला क्षेप्यास्त्रले भरिएको देखिन्छ।इगला सोभियत-रूसी एन्टी-एयरक्राफ्ट क्ष

युद्धको अग्रमोर्चामा युक्रेनी सैनिक जोडीको विवाह

काठमाडौं– गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि सैनिक आक्रमण गरिरहेको छ । रुसी आक्रमणबाट देशलाई जोगाउन युक्रेनी सेनामात्रै नभई सर्वसाधारण पनि युद्धमैदानमा उत्रिएका छन् । आक्रमणकारीबाट आफ्नो देश जोगाउन चाहने युक्रेनी सर्वसाधारणका लागि युक्रेनी फौजले ‘क्षेत्रीय रक्षा दल’ मा भर्ना हुन आह्वान पनि गरेको छ । यही क्षेत्रीय रक्षा दलमा सहभागी एक जोडीले राजधानी किभ […]

रुसी गोलाबारीमा परी ७० युक्रेनी सैनिक मारिए

काठमाडौँ- रुसी गोलाबारीमा परी ७० युक्रेनी सैनिक मारिएका छन् । पूर्वी युक्रेनको ओख्टार्का शहरमा रुसी सेनाले युक्रेनी सैनिक अखडालाई लक्षित गरी गोलाबारी गर्दा ७० युक्रेनी सैनिकले ज्यान गुमाएको समाचार संस्था एपीले जनाएको छ । रुसी फौजको गोलाबारीमा परी हताहती भएको ओख्टार्का क्षेत्रका प्रमुख दिमित्रो झ्याभ्त्स्कीले जनाएका छन् । सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै उनले […]

रुसी युद्धपोतसँग वीरतापूर्वक लड्दा मारिएका १३ युक्रेनी सैनिक जीवितै हुने आशा

१५ फागुन, काठमाडौं । कृष्ण सागरस्थित एक टापुको सुरक्षा गर्ने क्रममा रुसी युद्धपोतको हमलामा मारिएका भनिएका १३ जना युक्रेनी सैनिक जीवितै हुन सक्ने बताइएको छ । आइतबार युक्रेनको तट रक्षक बलले स्नेक आइल्याण्डमा रुसी हमलामा परी ज्यान गुमाएका भनिएका आफ्ना १३ जना सैनिक जीवितै हुन सक्ने बताएको हो । ‘सारा युक्रेनले झैं एबीजीएसयू र सुरक्षा […]

रुस समर्थित पृथकतावादीको गोलाबारीमा परी दुईजना युक्रेनी सैनिक मारिए

८ फागुन, काठमाडौं । पूर्वीयुक्रेनमा रुस समर्थित पृथकतावादीले गरेको गोलाबारीमा परी दुईजना सैनिक मारिएका छन् । पृथकतावादीले शनिबार गरेको गोलाबारीमा परी दुई जना सैनिक मारिएको र चार जना घाइते भएको युक्रेनको सेनाले बताएको हो । रोइटर्स समाचार माध्यम अनुसार युक्रेनको सेनाले आफ्नो फेसबुक पेजमा एक पोष्ट गर्दै उक्त जानकारी दिएको हो । शनिबार ७० पटक […]