रुसी गोलाबारीमा परी ७० युक्रेनी सैनिक मारिए

काठमाडौँ- रुसी गोलाबारीमा परी ७० युक्रेनी सैनिक मारिएका छन् । पूर्वी युक्रेनको ओख्टार्का शहरमा रुसी सेनाले युक्रेनी सैनिक अखडालाई लक्षित गरी गोलाबारी गर्दा ७० युक्रेनी सैनिकले ज्यान गुमाएको समाचार संस्था एपीले जनाएको छ । रुसी फौजको गोलाबारीमा परी हताहती भएको ओख्टार्का क्षेत्रका प्रमुख दिमित्रो झ्याभ्त्स्कीले जनाएका छन् । सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै उनले […]

सम्बन्धित सामग्री

जेलेन्स्कीको दावी : युद्धमा ३१ हजार युक्रेनी र १ लाख ८० हजार रुसी सैनिक मारिए

भोलोदोमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताउनु भएको छ । युक्रेनी राष्ट्रपतिले रुसी सैन्य योजनालाई सहयोग पुग्ने भएकाले घाइतेको संख्या भने नदिने बताउनु भएको हो । सामान्यतया, युक्रेनी अधिकारीहरूले हताहतको तथ्याङ्क सार्वजनिक गर्दैनन् र अन्य अनुमानहरू धेरै उच्च छन् । रक्षा मन्त्रीले युक्रेनका लागि सबै पश्चिमी सहायताको आधा ढिलाइ भएको प्रतिक्रिया […]

रुसले आफूमा गाभेको डोनेट्स्कको लिमन बजार युक्रेनी सेनाको नियन्त्रणमा

रुसले आफूमा भागेको युक्रेनको डोनेट्स्कको लिमनमा रुसी सैनिक पराजित भएका छन् । युक्रेनी सैनिक डोनेट्स्कको लिमनबाट रुसी सैनिकलाई हटाउन सफल भएका हुन् । लिमनमबाट आफ्ना सैनिक पछि हटेको रुसीले पनि स्वीकार गरेको छ । रुसको रक्षा मन्त्रालयका प्रवक्ताले युक्रेनी सैनिकले ठूलो क्षति बेहोरे पनि उनीहरुको आकार ठूलो रहेकाले आफ्ना सैनिक पछि हटेको स्वीकार गरेका हुन् […]

रुसी हमलामा ९ हजार युक्रेनी मारिएको किभको स्वीकारोक्ती

एजेन्सी – रुसी हमलामा करिब ९ हजार युक्रेनी सेना मारिएका छन्। रुसको हमला सुरु भएदेखि करिब ९ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन-चीफ भ्यालेरी जालुज्नीले बताए। भलेरी जालुज्नीले एक फोरमलाई युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिनु पर्ने बताएका छन्। उनीहरूका बुबाहरू युद्धको अग्रमोर्चामा गएका र मारिएका करिब ९,००० नायकहरूमध्ये हुन सक्ने उनले बताए। झन्डै ६ […]

एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको रुसको दाबी

काठमाडौं– रुसले एकै रातमा ५ सय युक्रेनी सैनिक मारिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनका ५ सय सैनिक मारिएको दाबी गरेको हो । विज्ञप्तिमा युक्रेनका ८७ सैनिक निशानामा आक्रमण गरिएको समेत जनाइएको छ । रक्षा मन्त्रालयले रुसी वायुसेनाले युक्रेनको विभिन्न स्थानका ८७ सैनिक निशानालाई लक्षित गरी आक्रमण गरेको जनाएको हो […]

युक्रेनी सेनाले आत्मसमर्पण गरे जीवन दान दिन्छौँ : रुस

युक्रेनी सैनिकले आइतबारसम्म आफ्नो हतियार बिसाए युक्रेनी सैनिकको जीवन दान दिने बताएको छ । युक्रेनको प्रमुख बन्दरगाह शहर मारियुपोलको विषयमा कुरा गर्दै रुसले यस्तो भनेको हो । रुसी सरकारले युक्रेनी सैनिक र भाडामा लिइएका विदेशी सैनिक मारियुपोलमा अहिलेसम्म पनि लडिरहेको बताएको छ । आफूले मारियुपोलको धेरैजसो हिस्सा आफ्नो कब्जामा लिएको र यदि युक्रेनी सैनिकले मस्कोको […]

युक्रेनी सैन्य हेलिकोप्टरद्वारा रुसी इन्धन डिपोमा आक्रमण

काठमाडौं– युक्रेनी फौजले रुसी इन्धन डिपोमा आक्रमण गरेका छन् । रुसको पश्चिमी बेलोगोरोद शहरमा रहेको इन्धन डिपोमा दुई युक्रेनी सैनिक हेलिकोप्टरले आक्रमण गरेको सो क्षेत्रका गभर्नरले जनाएका हुन् । सामाजिक सञ्जाल टेलिग्राममार्फत जानकारी दिँदै बेलोगोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले कम उचाईमा उडेका दुई युक्रेनी हेलिकोप्टरले इन्धन डिपोलाई लक्षित गरी आक्रमण गरेको बताए । आक्रमणबाट उक्त […]

पोल्यान्डको सीमानजिक युक्रेनी सैनिक केन्द्रमा रुसको आक्रमण

काठमाडौं– रुसी फौजले पोल्यान्डको सीमानजिक रहेको युक्रेनी शहरस्थित सैनिक केन्द्रमा आक्रमण गरेका छन् । रुसी फौजले पोल्याण्डको सीमानजिक रहेको याभोरिभ शहरस्थित सैनिक केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा केन्द्र नामक सैनिक केन्द्रमा आक्रमण भएको जनाइएको छ । रुसी फौजले त्यहाँ ३० भन्दा धेरै रकेट हमला गरेका थिए । आक्रमणमा ९ […]

युद्धको अग्रमोर्चामा युक्रेनी सैनिक जोडीको विवाह

काठमाडौं– गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमाथि सैनिक आक्रमण गरिरहेको छ । रुसी आक्रमणबाट देशलाई जोगाउन युक्रेनी सेनामात्रै नभई सर्वसाधारण पनि युद्धमैदानमा उत्रिएका छन् । आक्रमणकारीबाट आफ्नो देश जोगाउन चाहने युक्रेनी सर्वसाधारणका लागि युक्रेनी फौजले ‘क्षेत्रीय रक्षा दल’ मा भर्ना हुन आह्वान पनि गरेको छ । यही क्षेत्रीय रक्षा दलमा सहभागी एक जोडीले राजधानी किभ […]

रुसी सेनाद्धारा युक्रेनी सैनिकका निर्दोष बालबालिका र बृद्धबृद्धाहरूको पनि हत्या

एजेन्सी, १९ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई विलय गर्न हरेक चाल अपनाइरहेका छन् । उनीहरु जुनसुकै मूल्यमा युद्ध जित्न चाहन्छन् । मिडिया रिपोर्टका अनुसार रुसी सेनाले बदमाश र बर्बर जस्तो व्यवहार गरिरहेको छ । स्थिति यस्तो छ कि युक्रेनी सैनिक र प्रहरी, उनीहरुका परिवार र नवजात शिशुको समेत पुटिनका सैनिकहरुबाट हत्या भइरहेको छ […]

रुसी युद्धपोतसँग वीरतापूर्वक लड्दा मारिएका १३ युक्रेनी सैनिक जीवितै हुने आशा

१५ फागुन, काठमाडौं । कृष्ण सागरस्थित एक टापुको सुरक्षा गर्ने क्रममा रुसी युद्धपोतको हमलामा मारिएका भनिएका १३ जना युक्रेनी सैनिक जीवितै हुन सक्ने बताइएको छ । आइतबार युक्रेनको तट रक्षक बलले स्नेक आइल्याण्डमा रुसी हमलामा परी ज्यान गुमाएका भनिएका आफ्ना १३ जना सैनिक जीवितै हुन सक्ने बताएको हो । ‘सारा युक्रेनले झैं एबीजीएसयू र सुरक्षा […]